Home Blog Page 329
काठमाडौँ- वैदेशिक रोजगारका लागी दक्षिण कोरीयामा रहेका गायक भिम थापा मगरको नयाँ गीत 'आर्गनिक माया' को म्युजिक भिडियो रिलिज भएको छ भिडियोमा चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ र वुगी वुगीकी विजेता कविता नेपालीको अभिनय रहेको छ । डी पी खनालको शब्द ,धनु...
गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो त्यस माथि पनि धेरै नेपाली मौलिक ठेट शब्दहरु र त्यो अनुसारको संगीत अनि त्यसमा राखिने स्वरको समिश्रण पक्कै पनि सजिलो कार्य होइन एउटा गीतको शब्द संगीत र आवाज तयार गरेर पनि धेरै सर्जकहरु ओझेल पर्ने गरेको धेरै सुनिने गरिन्छ । तर रोज मोक्तान त्यस्ता भाग्यमानी सर्जक हुन्...
काठमाडौँ - नेपाली महिला यू–१९ राष्ट्रिय टोलीले चीनमा जारी बेल्ट एन्ड रोड कप च्याम्पियनसिप ट्वान्टी–२० क्रिकेटअन्तर्गत पहिलो जित हासिल गरेको छ । सोमबार थाइल्यान्डसँग २९ रनले पराजित नेपालले बुधबार घरेलु टोली चीनमाथि ८ विकेटको जित दर्ता गरेको हो । सांघाई कम्युनिटी स्पोर्ट्स क्लबको मैदानमा चीनले दिएको ३८ रनको लक्ष्य नेपालले ६.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर...
काठमाडौँ - एसीसी इमर्जिङ टिम्स एसिया कप २०१९ मा भारत विरुद्धको खेलमा नेपाल १ सय ९३ रनमा समेटिएको छ । टस हारेर ब्याटिङमा उत्रेको नेपाल ४४.५ ओभरमा अलआउट हुन पुग्यो ।नेपालका लागि पवन शर्राफले सर्वाधिक ५६ रन बनाएका थिए भने शरद भेष्वाकरले ४४ रनको योगदान दिए । शर्राफले ४९ बलमा ७ चौका र २ छक्का हिर्काए । यस्तै...
चितवन - राप्ती नगरपालिका–६ हर्दीबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुइ जना पक्राउ परेका छन् ।‘मेड इन युएसए’ लेखिएको अटोमेटिक १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिएका छन् । यस्तै पक्राउ पर्ने हरुमा दाङ तुल्सिपुर नगरपालिका–१२ का ३७...
काठमाडौँ - बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज काठमाडौं आइपुगेका छन् । विमान बंगलादेशको विशेष उडानबाट दिउँसो राष्ट्रपति हमिद नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति हमिदलाई रिसिभ गर्न परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालसहितका विशिष्ट पदाधिकारी पुग्नेका छन् भने राष्ट्रपति हमिदलाई विमानस्थलमा गार्ड अफ अनर समेत प्रदान गरिएको छ। गार्ड अफ अनरमा सहभागी हुन नेपालकी राष्ट्रपति विद्यादेवी...
काठमाडौं - लोकप्रिय संगीतकार राजकुमार बगरको संगीत तथा गीतकार रमेश दर्नालको रचनामा ''तिमीलाई चोखो माया'' बोलको गीत एभरेष्ट ग्यालेरिको अफिसियल युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको छ । जुन गीतमा पछिल्लो पुस्ताकी लोकप्रिय गायिका बिन्दु परियारको सुमधुर आवाज सुन्न सकिन्छ भने सोहि गीतको भिडियोमा पनि पछिल्लो पुस्ताकै निकै राम्रो सम्भावना बोकेका लोकप्रिय सम्पादक तथा निर्देशक बिनोद बमको अब्बल...
काठमाडौं – म्यूजिक प्रोड्युसरहरुको साझा संस्था म्यूजिक प्रोड्युसर एसोसियसन नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुर स्थित मार्स नेपाल रिसोर्टमा उक्त साधारण सभा सम्पन्न भएको हो । साथै साधारण सभाबाट नया कार्यसमिति समेत चयन गरिएको छ । वरिष्ठ गीतकार एबम संगीत ब्यबसायी बी पाण्डेको अध्यक्षतामा गठित उक्त कार्यसमितिमा उपाध्यक्ष कस्तुप पन्त , महासचिव बाबुराजा...
एजेन्सी- अष्ट्रेलियामा विगत तीन दिनयता फैलिएको डढेलो नियन्त्रण हुन नसक्दा सिड्नीसम्म फैलिएको छ । मङ्गलबार न्यू साउथ वेल्समा मात्रै ६० भन्दा बढी स्थानमा भीषण आगलागी भएको विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अहिले अष्ट्रेलियामा तापक्रम बढ्दो छ र हावाको बेग पनि उच्च भएकोले ढडेलो निकै कम समयमा फैलिने अधिकारीले चेतावनी समेत दिएका छन् । यो क्षेत्रमा करिब ६०...
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले ।प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा मंगलबार प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । राष्ट्रियता जोगाउन प्रधानमन्त्री असफल भएकाले राजीनामा दिनुपर्ने उनीहरूको माग रहेको छ । नेविसंघ काठमाडौं द्वारा चाबहिलमा आयोजना गरिएकाे विरोध प्रदर्शनमा सहभागीहरूले ...

अन्तर्वार्ता

ब्लग