Home Blog Page 328
काठमाडौं - द्वन्द्व पीडितहरुले सरकारसँग न्यायको खोजी गर्दै बिहीबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् । वेपत्ता आफन्तको अवस्था अझै सार्वजनिक नगरिएको उल्लेख गर्दै उनीहरुले काठमाडौं स्थित माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेका हुन । विस्तृत शान्ति सम्झौता पूरा भएको १३ वर्ष पुगेको अवसर पारेर प्रर्दशनमा उत्रिएका उनीहरुले वेपत्ता आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न, पीडितलाई तत्काल परिपुरणको व्यवस्था गर्न तथा पीडिकमाथि...
काठमाडौं – नेपाली लोक संगीतका एक अभिभाबक सर्बप्रिय एबम बरिष्ट गायक सर्जक प्रेम राजा महतको सब्द संगीत तथा आवाजमा हालै मात्र विन्ध्यवासिनी म्युजिक प्रालिले एक गीत सार्वजनिक गरेको छ । लाम मया छपक्कै बोलको गीतमा बरिष्ट गायक तथा सर्जक महतलाई आवाजमा साथ् दिएकी छिन पछिल्लो पुस्तामाझ अत्याधिक रुचाइएकि सुमधुर स्वरकी धनि उनै सर्बप्रिय गायिका अन्जु...
धनकुटा - कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा अतिक्रमणका सवालमा सरकारले खेल्ने जिम्मेवार भूमिकामा प्रतिपक्षी दलको साथ रहने बताएका छन् । प्रधानमन्त्रीले भारतीय समकक्षीसँग वार्ता गर्न ढिलाई गरेको भन्दै उनले नेपालको अखण्डता जोगाउन प्रधानमन्त्रीले कूटनीतिक क्षमता प्रदर्शन गर्नुपर्ने समेत सुझाएका छन् । प्रदेश नम्बर १ को भ्रमणका क्रममा धनकुटामा रहेका वरिष्ठ नेता पौडेलले बुधबार पत्रकारसँगको भेटमा...
काठमाडौं - प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन् । त्यसपछि मन्त्री बनाउने उनको आश्वासन रहेको छ । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए । तर तुम्बाहम्फेले भने ‘सभामुख पनि नरहेकाले संसद खाली नगरौं’ भन्दै राजीनामा दिन अस्वीकार...
काठमाडौं - काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारस्थित रोयल कम्प्लेक्स सिर्जन सर्टिङ एण्ड सुटिङ टेलरिङ सेन्टरमा चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार खाँडीपाखा बस्ने बाजुरा गौमुल गाउँपालिका-२ दहकोट घर भएका २१ वर्षीय दिनेश विक रहेको बताइएको छ । गत सोमबार चोरी भएको घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा उनलाई तिलिङ्गेटारस्थित पर्वत गुल्मी,पोखरा एण्ड...
काठमाडौं - ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेट टिमको कप्तानी सम्हालेपछि नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को लिगेसी टुर र इमर्जिङ टिम्स एसिया कप खेल्यो । यी दुई प्रतियोगितामा टिमको प्रदर्शन औसत रहँदा कप्तान मल्लको व्यक्तिगत भने प्रदर्शन भने निराशाजनक रहेको छ । कप्तानी सम्हालेपछि खेलेका ६ म्याचमध्ये तीन म्याचमा ज्ञानेन्द्र रनको खाता खोल्न नसकी आउट भएका छन् । ६ म्याचमा...
काठमाडौँ - मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ७१ हजार ६०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार भने तोलामा रु ४०० बढेर ७२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । चाँदी तोलामा रु ८६० मा कारोबार...
गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो त्यस माथि पनि घुस , भ्रस्टाचार र समाजमा रहेका बेथितिका धेरै शब्दहरु र त्यो अनुसारको संगीत अनि त्यसमा राखिने स्वरको समिश्रण पक्कै पनि सजिलो कार्य होइन एउटा गीतको शब्द संगीत र आवाज तयार गरेर पनि धेरै सर्जकहरु ओझेल पर्ने गरेको धेरै सुनिने गरिन्छ ।तर प्रोफेसर...
काठमाडौं – यहि मंसिर १३ गतेदेखि देशभरका सिनेमाघरमा आउँने तयारी गरेको चलचित्र ‘मखमली मखमली’ को ट्रेलर सार्बजनिक भएको छ । राजु गिरीको निर्देशनमा बनेको यस चलचित्रमा जयकिशन वस्नेत, शुभेच्छा थापा, सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । भने चलचित्रको कथासँगै गीत निर्मात्री...
लोकप्रिय गायक तथा संगीतकार थानेश्वर गौतमको आवाज अनि संगीत तथा गीतकार निस्चल राइको शब्द रचनामा रहेको गीत ''नजरैले हान्दोरैछ माया बसेपछि'' को भिडियो सार्बजनिक भएको छ । विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल च्यानल बाट सार्बजनिक गरिएको उक्त भिडियो लाइ पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक तथा मोडेल काजिश श्रेष्ठले निर्देशन गरेका छन् । सागर गौतमको छायांकन तथा दिपक बिष्टको सम्पादन...

अन्तर्वार्ता

ब्लग