Home Blog Page 327
काठमाडौं - बुधबार रातिबाट विकास भएको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा हिमपात भएको छ भने अन्य स्थानमा चिसो बढेको छ । बुधबार साँझ नेपालको पश्चिम भूभागबाट न्यून चापीय प्रणालीको प्रवेश भएसँगै हिमाली भागमा हिमपात तथा अन्य स्थानको तापक्रममा गिरावट आएको हो । हुम्लासहित कर्णालीका उच्च हिमाली भागमा बिहीबार बिहान ६ बजेदेखि हिमपात भइरहेको छ । हिमपातले जनजीवन प्रभावित...
काठमाडौं - प्रहरीले अनलाइन ठगी र बैंकको सिस्टम हृयाक गर्ने एउटा गिरोहलाई पक्राउ गरेको छ । आकर्षक उपहार पर्‍यो भन्दै सार्वसाधारणलाई ठगेको आरोपमा प्रहरीले यो समूहलाई पक्राउ गरेको हो। तर अनुसन्धानका क्रममा कृषि विकास बैंकको हृयाकिङमा संलग्नहरुसँग समेत उनीहरुको कनेक्सन देखिएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘करिव १६/१७ करोडको कारोबार देखिन्छ ।’ उनका अनुसार विभिन्न बैंक...
काठमाडौँ - गायक बादल लिम्बुको नयाँ गीत 'बोलाउ तिमी'को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ । गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन् । पार्श्व गायन बाट आफ्नो संगीत यात्रा सुरु गरेका गायक लिम्बुको चलचित्र होमवर्कमा समावेश “ हराए म...
नेपाली लोक तथा दोहोरि गीत संगीतकी प्रिय गायिका सबैको मन मुटुमा बस्न सफल उनै बिष्णु माझीको आवाजमा ''गिनिजबुक'' बोलको गीत हालै मात्र डिजिटल बजारमा प्रकासित भएको छ । जुन गीतमा बिष्णु माझीलाई गाउनलाई साथ् दिएका छन् राम्रो सम्भावना बोकेका गायक आर सी सापकोटाले । अत्यन्तै मर्मस्पर्सी शब्दहरुले श्रींगार गरिएको यस गीतलाई उत्तिकै न्याय दिएर भाका पनि बनाएका...
काठमाडौँ - सयौँ कलाकारहरुलाई विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत लगानी गरेर स्थापित बनाइसकेका सफल संगीत ब्यबसायी , टेलिभिजन कार्यक्रम प्रस्तोता , गीतकार,मोडेल एबम निर्देशक सुबाश रेग्मीले यसपाली भने आफ्नै शब्द रचनामा एक फरक खालको लोक दोहोरि गीत लिएर बजारमा आएका छन् । विन्ध्यवासिनी म्युजिक प्रालिकै अफिसियल युट्युव च्यानलमार्फत आज प्रकासित यस गीतलाई कलाकार तथा श्रोता दर्शक...
काठमाडौं-  गायिका अन्नु चौधरीको नयाँ गीत 'जीवनसाथी' सार्वजनिक भएको छ। सगुन दाहालको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको उक्त गीतको मेल भोकलमा अन्नुलाइ सगुन दाहालले साथ दिएका छन भने म्युजिक भिडियोमा नायिका बेनिषा हमाल र मोडेल पुस्कर दाहालको अभिनय रहेको छ ।अर्जुन तिवारी डीओपी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने भुपेन्द्र...
काठमाडौं - अग्रजलाई सम्मान अनुजलाई प्रोत्सहान भन्ने मूल नारा सहित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करण राजधानी काठमाडौंमा सम्पन्न भएको छ । बिन्ध्यावासिनी फाउन्डेसन द्वारा आयोजित तथा मुक्तिनाथ बिकाश बैंकको प्रस्तुतिमा हिज अर्थात मंसीर १४ गते प्रज्ञा भवन स्थित कमलादीमा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठित गायक कुमार बस्नेतलाई इन्द्रेणी लाइफटाइम अचिभमेन्ट अवार्ड द्वारा सम्मान गरिएको हो...
काठमाडौं – अग्रजलाइ सम्मान अनुजलाई प्रोत्साहान भन्ने मूल नाराका साथ सुरु भएको मुक्तिनाथ बिकाश बैंकको प्रस्तुतिमा रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड ले यहि मङ्सिर १४ गतेदेखि आफ्नो दशौँ संस्करण पुरा गर्दै छ । नेपाली संगीतकर्मीहरुको महान चाड भनेर पनि चिनिने यस अवार्डलाई कलाकार हरुले नेपालकै सबैभन्दा विश्वसनीय र निस्पक्ष अवार्डको रुपमा पनि लिने गर्छन । सोहि कार्यक्रमलाई...
कुशल सारङ्गीबादक,स्रष्टा,तथा गायक हेमन्त कान्छा रसाईलीको 'आकाशै ज्यानको' बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक हेमन्त कान्छाको निकैनै मर्मस्पर्शी माया प्रेमको भावनाले ओतप्रोत गीतमा चर्चित यूवा गीतकार डी.पी. खनालको उत्कृष्ट मैलिक शब्द संयोजन र हेमन्त कान्छा रसाइलीको स्वर तथा संगीत र सन्जीव बराईलीको संगीत संयोजनमा तयार पारिएको छ । अनिल के मानन्धरको निर्देशनमा,गीतको भिडियोलाई निकैनै...
काठमाडौं – नोभेम्बर २० अर्थात् अन्तरराष्ट्रिय बालदिवसको अवसर पारेर सर्जक सुरेश खप्तरी मगरले संदेशमुलक बाल गीत "खुम्बियुलाको फेदमुनि हामी बालबालिका" को म्युजिक भिडियो सार्बजनिक गरेका छन्। शंकर थापा स्माईलको संगीत तथा बिश्व अधिकारी को संगीत संयोजनमा चर्चित बाल गायिका बिमु मगर र अंकित पुनले आवाज भरेको उक्त गीतमा शिक्षा क्षेत्रलाई बिशेष महत्व...

अन्तर्वार्ता

ब्लग