Home Blog Page 326
काठमाडौं - भिजिट नेपाल २०२० उद्घाटन भव्य हुने भएको छ । जनवरी १ का दिन सरकारले ५ करोड बढी खर्चेर भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्न लागेको हो । अधिकतम २० लाख पर्यटक भित्र्याउने गरी तयारी थालेको सरकारले भ्रमण वर्ष उद्घाटनसमारोहका लागि मात्र कुल ५ करोड ३ लाख ८५ हजार रुपैयाँ छुट्याएको छ ।...
काठमाडौं- काठमाडौंको रत्नपार्कबाट चोरेको ‘वाकीटकी’ बोकेर रत्नपार्कमा ‘प्रहरी हुँ’ भन्दै धम्क्याउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पुस ८ गते पक्राउ गरेको हो । यस्तै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार श्रेष्ठलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै...
काठमाडौँ - पछिल्लो पुस्तामाझ अत्यन्तै सम्भावना बोकेका गीतकार टिका राइ ''शिव'' ले हालै मात्र आफ्नै शब्द रचनामा एउटा गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । ''पल पलमा'' बोलको गीतलाई उनले आफ्नै अफिसिय युट्युव च्यानल''शिव इन्टरटेनमेन्ट''मार्फत सार्वजनिक गरेका हुन् । धेरै गीतहरुमा शब्द सिर्जना गरिसकेका सर्जक राइले यस गीतबाट पनि दर्शक श्रोताको माया पाउनेमा आफु आसाबादी रहेको प्रतिक्रिया...
नेपाली सांगीतिक क्षेत्रमा दिनहु नयाँ गीत हरु आउनेक्रम संगै त्यहि भिडमा अर्को एउटा अत्यन्तै सम्भावना बोकेको लोकदोहोरी गीत सार्वजनिक भएको छ । सुमधुर स्वरकी धनी गायिका लिला सुवेदी र गायक मिन प्रकाश ओलीको सुमधुर आवाज, अनि मिन प्रकाश ओली कै लय तथा शब्द सिर्जना रहेको लिला सुवेदीको लोकदोहोरी गीत “पापी संसार” सार्बजनिक भएको हो । बिन्दवासिनी म्युजिक...
चिसो अत्याधिक बढेपछि कैलाली स्थित धनगढी उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बिहान शिक्षा सरोकारवालाहरु सँग बसेको बैठक पछि उपमहानगरपालिकाले वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताएका छन् । केहीदिन देखि मौसममा आएको खराबीका कारण चिसो...
काठमाडौँ - प्रतिनिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेकै अध्यक्षतामा शुरु हुने पक्का भएको छ । संसद बैठकको शुरुवात गरेरमात्र राजीनामा दिने उनले लिएको अडानमा नेकपा नेतृत्व सहमत भएपछि शुक्रबारको बैठक उपसभामुखकै अध्यक्षतामा शुरु हुने भएको छ । प्रतिनिधिसभा नियमावलीमा बैठकको शुरु र अन्त्य सभामुखले गर्ने भनिएको छ । सभामुख नभएको अवस्थामा उपसभामुखले गर्ने भन्नेबारे...
गायक अमन प्रधानको नयाँ गीत 'हेल्लो'को म्युजिक भिडियो सार्वजनिक भएको छ । बिष्णुबाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित कलाकार रियाषा दाहाल र अमन प्रधान को अभिनय रहेको छ । राहुल प्रधानले सगीत संयोजन गरेको गीतको भिडियोलाई पनि राहुल प्रधानले निर्देशन गरेका हुन् । अनिल मानन्धरको सिनेमाटोग्राफी र बिजेश पौडेलको...
लोकप्रिय गायक गायिका बिमल डाँगी, मीन केसी, टिका पुन र सरिता डाँगींको आवाज तथा राजेश खतिवडाको शब्द एबम बिमल डाँगीको लय सिर्जनामा विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव च्यानल मार्फत ''घिन्तांग घिन्तांग मादलको तालमा'' बोलको लोकदोहोरी गीत प्रकाशित गरेको छ । जुन गीतको भिडियोमा शंकर बिसी / महेन्द्र गौतम / रीना थापा तथा अरुषा मगर अभिनय...
गीतकार टिका राइ ''शिव'' को शब्द रचना तथा बिकाशको चौधरीको संगीतमा राष्ट्रिय भावनाले ओतप्रोत गीत ''हामि एउटै मान्छे हौँ '' हालै मात्र विन्ध्यवासिनी म्युजिक प्रालि को अफिसियल युट्युव च्यानल मार्फत प्रकाशित राइ इज किङ्ग को उपनामले चिनिएका लोकप्रिय गायक राजेश पायल राइ र गायिका सरिता खत्रीको आवाजमा रहेको उक्त गीतको भिडियो भने केहि समयमै प्रकशित गर्ने निर्माण...
काठमाडौं - न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’ कार्यक्रम ‘द लिडर’ प्रशारण हुने भएको छ । काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा ‘द लिडर’ कार्यक्रमको घोषणा गरिएको हो ।देशमा नेतृत्व गर्न सक्ने एक सक्षम व्यक्तिको खोजी गर्ने उद्देश्यका साथ सुरु हुन लागेको कार्यक्रमको लागि देशका विभिन्न ठाउँमा अडिसन हुने छ भने देश बाहिर पनि अडिसन हुने बताइएको छ । न्यूज...

अन्तर्वार्ता

ब्लग