Home Blog Page 324
काठमाडौं- स्कटल्याण्डकी एक महिला वैज्ञानिक डा. केट ब्रोडरिक रातमा २ घण्टा मात्रै सुत्न पाउँछिन्: ( द टाइम्सको रिपोर्ट अनुसार ) । उनि कोरोनाभाइरसको प्रकोपबाट मानिसहरुलाई बचाउन दिनरात लगातार काम गरिरहेकी छिन् । केट ब्रोडरिक कोरोनाभाइरसबाट बच्नको लागि भ्याक्सिनको आविष्कार गर्ने काममा लगातार प्रयासरत छिन् । उनि २० वर्षदेखि खतरनाक रोगबाट बचाउने भ्याक्सिन...
काठमाडौं - अभिनेता बिराजभट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ''साङ्लो'' मा समाबेस एक गीतलाई चोरीको आरोप लागेको छ । यहि माघ २४ बाट प्रदर्शनमा आउने तयारिमा रहेको चलचित्र ‘साङ्लो’ को ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतलाई चोरीको आरोप लागेको हो । केही समय अगाडि प्रदर्शनमा आएको चलचित्र ‘रुद्रप्रिया’का निर्देशक सुदीप भुपाल सिंहले आफ्नो गीत ‘साङ्लो’ले चोरेको आरोप...
काठमाडौँ - प्रधानमन्‍त्री एव‌ं नेकपा अध्यक्षले सांसदहरुका लागि रात्रिभोज आयोजना गरेका छन् । आइतबार रात्रिभोजका लागि नेकपाले आफ्‍ना सांसदहरुलाई मोबाइलमार्फत यो सन्देश पठाएको हो । सन्देशमा प्रधानमन्‍त्रीले आयोजना गरेको रात्रिभोजमा अनिवार्य उपस्थ‍ित हुन नेकपाले 'ह्‍वीप' नै जारी गरेको बताइएको छ। स्रोतले जनाए अनुसार अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारुढ सांसदहरुबीच एकमत बनाउने प्रयासस्वरुप प्रधानमन्त्री ओलीले भोजको आयोजना...
काठमाडौं - ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । नेपालस्थित कोरियन दूतावास नजिक रहेको कवाडी गोदाममा आगलागी भएको हो । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताएका छन् । उनका अनुसार ‘अहिले काठमाडौं र लतिलपुर महानगरपालिकाको दमकल आइपुगेको छ । नियन्त्रणमा लिने प्रयास जारी छ ।’ प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट...
पर्वत- पर्वत र बागलुङको बीचमा बग्ने कालीगण्डकी नदीमाथि बनेको बञ्जी जम्पको सफल परिक्षण भएको छ । पर्वतको सदरमुकाम कुस्मा बजारदेखि बागलुङ नगरपालिकाको बलेवा जोड्ने उक्त पुलमाथि निर्माण भएको ‘द क्लिफ बञ्जी’ विश्वकै दोस्रो अग्लो बञ्जी जम्प हो । द क्लिफ नेपाल प्रालिले २० करोडको लागतमा निर्माण गरेको उक्त बञ्जीको श्रीपञ्चमीको शुभसाइत पारेर सफल परिक्षण गरिएको...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ। फलामबाट बन्ने यो पुलको निर्माण कार्य कान्छामान निर्माण सेवाले रु ८२ लाख ६६ हजारमा गर्ने भएको छ। निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ। सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ। आकाशे...
नेपाली संगीत क्षेत्रमा आफ्नो एक छुट्टै पहिचान बनाएका लोकप्रिय गायक सुगम पोख्रेल यतिबेला आफ्नो सातौ एल्बम श्वेत हंसिनी लिएर बजारमा आएका छन् । के आधुनिक, के पप, के चलचित्र,के लोकपप, संगीतका हरेक विधामा आफुलाई अब्बल ठहराइसकेका गायक पोख्रेलले सरस्वति पुजाको अवसर पारेर विद्याकी देवी उनै सरस्वती माताको महिमा गाउदै श्वेत हंसिनी एल्बमको शिर्ष गीत (भजन)...
काठमाडौँ - प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी बिहीबार देशभर मनाइँदै छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ । श्रीपञ्चमीका दिन...
काठमाडौं – बरिष्ठ संचारकर्मी तथा गायक दिवाकर शर्माको आवाजमा रहेको गजल ''घुम्ती तिरै म आज थोरै पिएर आएँ'' विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत बिन्ध्यवासिनिकै अफिसियल युट्युव च्यानल बाट प्रकासनमा आएको छ । जुन गजललाई संचारकर्मी तथा गायक शर्माले अत्यन्तै न्याय दिएर गाएको सुन्न सकिन्छ । यस गजललाई रचना गरेका हुन् गीतकार एबम गजलकार हेमन्त विवशले । अत्यन्तै...
काठमाडौं – बहुआयामिक ब्यक्तित्व, बरिष्ठ गीतकार, चलचित्र निर्देशक, निर्माता, कवि एवम् साहित्यकार यादव खरेलको रचनामा रहेको समरजित्न सरल होला बोलको गीत हालै मात्र प्रकाशित भएको छ । सुप्रसिद्ध गायक आनन्द कार्कीको आवाजमा सजिएको उक्त गीतमा मनराजा नकर्मीले संगीत भरेका छन् । गीतको भिडियोलाई भने माइकल चन्दले निर्देशन गरेका छन् । उत्सब दाहालको छायांकन तथा शिलन लम्सालको...

अन्तर्वार्ता

ब्लग