Home Blog Page 323
काठमाडौं - सर्वप्रिय एबम मनका गायक रामकृष्ण ढकालको नया गीत प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ। ढकालको कर्णप्रिय आवाजमा सजिएको उक्त गीतमा उनि पत्नी नीलमका साथमा भिडियोमा पनि देखिएका छन् । मायाँ प्रेममा आधारित ''तिम्रो बारे'' बोलको सोहि गीतलाई सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताहरुले निकैनै मन पराइरहेका छन् र राम्रा राम्रा प्रतिक्रिया हरु दिरहेका...
सिन्धुली- सिन्धुलीमा आफ्नो सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गोली हानेका छन् । सर्लाही वहुअर्वा गाउँपालिका ६ स्थायी घर भइ जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गोली हानेको बताइएको छ। प्रहरी प्रमुख एसपी रन्जु सिग्देलका अनुसार...
काठमाडौं- प्रदर्शन अगाबै चौतर्फी चर्चा कमाइरहेको नेपाली कथानक चलचित्र धुलोको एक गीत सार्वजनिक गरिएको छ। यहि फागुन १६ देखी नेपाल अधिराज्यभर एक साथ् प्रदर्शन हुन् लागेको यस चलचित्रको निर्देशन प्रधुम्न मिश्रले गरेका हुन् । सिके वाग्लेको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ,अग्रज केसी,सृजना सुब्बा,प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्की लगायतका कलाकार मुख्य भूमिका ममा छन् भने नीर...
काठमडाौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको स्मृति दिवस मनाइएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पार्टीका शीर्ष नेताहरुले स्मृति दिवसका अवशरमा कोइरालाको फोटोमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै कोइरालाको सम्झना गरेका छन्। २०७२ साल माघ २६ गते कोइरालाको निधन भएको हो। कोइराला २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बनेका थिए। पार्टी...
काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले आफ्ना उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाएको भन्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ । तरूण दल अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा आइतबार अख्तियार र प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नेविसंघ अध्यक्ष राजीव ढुंगाना पनि सहभागी रहेका छन् । ‘दुई तिहाइको...
काठमाडौं - विश्वको सर्वाधिक लोकप्रिय भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबको एक वर्षको आम्दानी नेपालको वार्षिक बजेटभन्दा पनि धेरै भएको छ । पछिल्लो रिपोर्ट अनुसार युट्युबले सन् २०१९ मा १५ अर्ब डलर आम्दानी गरेको छ । गुगलको मातृ कम्पनी अल्फाबेटले सार्वजनिक गरेको सन् २०१९ को चौथो त्रैमासिकको रिपोर्टले यस्तो देखाएको हो । सुन्दर पिचाई गुगलको प्रमुखबाट अल्फाबेट कम्पनीको प्रमुख भएपश्चात्...
काठमाडौँ - चलचित्र निर्देशक राजु गिरी राष्ट्रिय नागरिक सम्मानबाट सम्मानित भएका छन्। नागरिक समाजले हिँज अर्थात् २०७६ माघ २५ गते काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक गिरीलाई सम्मानित गरेको हो। कार्यक्रमका प्रमूख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले निर्देशक गिरीलाई खादा र प्रमाणपत्रसहित ‘राष्ट्रिय नगरिकन सम्मान २०७६’ बाट सम्मानित गरेका हुन् । निर्देशक गिरी...
काठमाडौं - नेपाली कांग्रेसले शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो । शुक्रबारको बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक...
काठमाडौँ - पछिल्लो समयमा नेपाली चलचित्र बजार व्हात्तै तातेको छ कारण हो चलचित्र प्रेमगीत ३ , अनि यसको मेकिङ्ग र गीतसंगीतको चर्चा। नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा सफल निर्माताको रुपमा उदाएका निर्माता सन्तोष शेनको निर्माण तथा लोकप्रिय निर्देशक छेतन गुरुङ र सन्तोष शेनको निर्देशन रहेको यस चलचित्रमा अभिनय नायक प्रदिप खड्का नव नायिका क्रिष्टिना गुरुङ ,...
काठमाडौँ - वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। उहाँको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो। इन्फेक्सनको समस्या भएपछि शुरुमा गंगालाल अस्पताल भर्ना गरिएको थियो। गंगालालमा ५ दिन उपचार गरी उहाँलाई हिजो राती ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उहाँको आज बिहान निधन भएको स्रोतले जनाएको छ। इलाममा...

अन्तर्वार्ता

ब्लग