Home Blog Page 322
काठमान्डौ - बिन्ध्यवासिनी म्युजिक प्रालि को अफिसियल युट्युव च्यानल मार्फत हालै मात्रै एक भजन सार्वजनिक गरिएको उक्त भजनमा लोकप्रिय संगीतकार एबम गायक नरहरि प्रेमीको शब्द संगीत रहेको छ भने, स्वर गायक राजेश डंगोलको रहेको छ । सन्तोष प्रगाढको संगीत संयोजन रहेको ''हरे राम हरे कृष्ण'' बोलको उक्त भजनको भिडियोलाई प्रोसेस तिमिल्सिनाले निर्देशन गरेका हुन्। जितेन्द्र राजोपाध्यायको छायांकन...
काठमाण्डौ - अमेरिकाको मेरिल्याण्डमा रहेका गीतकार तथा गायक बसन्त थापा मगरले दोश्रो कृतिका रुपमा आफ्नो नयाँ गीति एल्बम ‘कहिले दायाँ कहिले बायाँ’ बजारमा ल्याएका छन् । यस भन्दा अगाडि ‘आमाले बोकेको भारी’ नामक म्युजिक भिडियो सांगितीक क्षेत्रमा ल्याइसकेका गीतकार थापाले ‘कहिले दायाँ कहिले बायाँ’ नामक म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।नेपालमा रहँदा होस् या विदेशको कुनै पनि...
काठमडाौँ - बहुचर्चित गायक प्रमोद खरेल र चर्चित गायिका लक्ष्मी मल्लको आवाजमा नयाँ लोक दोहोरी गीत “विद्यानास” सार्वजनिक भएको छ। यो गायक प्रमोद खरेलले गाएको पहिलो गीत हो । शुक्रबार सार्वजनिक उक्त गीतले केही दिनमै व्यापक चर्चा बटुल्दै गएको छ । गीतलाई टिकटक लगायत अन्य सामाजिक संजालहरुमा पनि अत्याधिक रुचाइएको छ । उक्त गीतमा श्रीकृष्ण बम मल्लको...
दुबई - रेमिट्यान्स मार्फत घरमा पैसा पठाउँदा युएईमा नेपालीले सुन र कार  उपहार पाएका छन् । युएईको अलअहलिया एक्सचेञ्ज पैसा पठाउँदा ताप्लेजुङ श्रीजङगा–४ का यमनाथ भट्टराईले उपहार स्वरुप १ किलो सुन पाएका छन् । त्यस्तै अन्य दुई जनाले कार उपहार पाएका छन् । रोल्पाका झकबहादुर गिरी झक बहादुर गिरी र  रूपन्देहीकी सिता पाण्डेले निसान...
काठमाडौँ - नेपालि कांग्रेसका युवानेता एबम सांसद गगन थापाले ललिता निवासको जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलले दिएको प्रष्टिकरण र अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले दायर गरेकाे मुद्दाप्रति संसदमा व्यंग्य गरेका छन् । मंगलबार अर्थात आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद थापाले स्वस्थानी व्रतकथासँग जोडेर पौडेलप्रति व्यंग्य गरेका हुन् । उनि भन्छन ''कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त...
काठमाडौं - गायिका बसन्ता प्रकृतिको नयाँ गीत यस्तै हुँदो रैछको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक तथा संगीतकार राजनराज शिवाकोटी र बसन्ताको स्वर रहेको गीतमा संगीत पनि गायक शिवाकोटीकै रहेको छ । जसमा शब्द शृजना लोकप्रिय गीतकार डाक्टर राजुबाबु श्रेष्ठको रहेको छ । प्रेम, रोमान्स र वैँशालु उमेरको कुरा गरिएको भिडियोलाई रोमाञ्चक शैलीले हरेक प्रेम...
काठमाडौँ - चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत 'राति 'को म्युजिक भिडीयो सार्वजनिक भएको छ । दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल स्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ । भिडियोलाई दिपक बज्राचार्यले नै निर्देशन गरेका हुन् उनले पहिलो पटक म्युजिक भिडियो निर्देशन गरेका हुन् ।...
काठमाडौं- विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन् । हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका...
काठमाडौँ- नेपाली लोक दोहोरी गीतमा निकै रुचाइएकी गायिका देवी धर्ति मगर र गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ डान्सिङ गीत ”अन गर है नेट ” को भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमिका विचको भावना आदान प्रद्धान गर्नको लागी सहयोगी माध्यम बनेको सामाजिक सञ्जाललाई गीतमा समावेश गरिएको छ । आफनो प्यारो प्रेमीलाई भेटनको लागी आफु नै आतुर...
बिन्ध्यबासिनी म्युजिक प्रालिको प्रस्तुतीमा प्रणय दिवशको अवसर पारेर विन्ध्यवासिनी म्युजिक प्रालिकै अफिसियल युट्युव च्यानल मार्फत प्रकासित भएको लोकदोहोरो गीत ''पागल प्रेमी'' लाइ दर्शक श्रोताहरुले बिभिन्न सामाजिक सनजालहरुमा राम्रो प्रतिक्रिया दिरहेको देख्न सकिन्छ । अत्यन्तै मार्मिक शब्द र मन छुने लय अनि स्वरले स्रिङ्गारिएको उक्त गीतको रचना टिका सुबेदीले गरेका हुन् भने चर्चित सर्जक तथा गायक ऋषि खड्काले लय...

अन्तर्वार्ता

ब्लग