Home Blog Page 320
काठमाडौँ - विश्वभर आतंक मच्चाईरहेको कोरोना भाइरसको आशंकामा ५ जना विदेशी नागिरक टेकु अस्पतालमा भर्ना भएका छन्। कोरोना भाइरसको जस्तै संकेत देखिएका अमेरिका र स्कटल्याण्डका ५ जना नागरिक सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना भएका हुन् । भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेको र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ। अस्पतालमा भर्ना भएका उनीहरुको...
काठमाडौं - भारतीय प्रहरी पोसाकसहित नेपाल प्रवेश गरेका छन् । एक जना सहायक निरीक्षक (सई) को नेतृत्वमा हवल्दार र सिपाही गरी ३ जना दैलेख सदरमुकाममा पुगेका हुन् । भारतीय प्रहरीको बर्दीमा बजारमा हिँडेपछि जिल्ला प्रहरी कार्यालय, दैलेखको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनीहरुले भारतमा चोरी र घरमा विषादी हालेर खाना खुवाएको अभियोग लागेका व्यक्तिको ठेगाना...
अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको बताइएको छ । एसोसिएटेड प्रेसले जनाए अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो । यसले कोभिड–१९ रोग भने लाग्दैन । यद्यपि, यो खोप र परीक्षणमा...
काठमाडौँ  - लोक तथा दोहोरि गायक कृष्ण प्रसाद काफ्ले आफ्नो मौलिक लोकदोहोरी गीत ''एउटा चिनो छ'' का साथमा नेपाली सांगीतिक दुनियामा पुनरागमन गरेका छन्, बिगत एक दशक भन्दा लामोसमय देखि सांगीतिक क्षेत्रमा पाइला चालेपनि केहि गीतहरुको सफलता पश्चातनै उनि बिबिध कारणबस यो जन्मभूमि अर्थात नेपाल छोडेर परदेशिएका थिए , जसले गर्दा...
काठमाडौँ  - ‘द भ्वाइस अफ नेपाल’,‘हिमालय रोडिज’ जस्ता चर्चित रियालिटी शो प्रसारण गरिरहेको हिमालय टेलिभिजनले अब,विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को उत्पादन तथा प्रसारण गर्ने भएको छ । वैशाख पहिलो साताबाट हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि हिमालय टेलिभिजन एच डीमा प्रसारण हुने उक्त शोको पहिलो सिजन २६ इपिसोडको हुने...
काठमाडौँ  - छोँटो समयमै नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित गायिका सन्जु न्यौपानेको नयाँ गीत 'चाँदी कहाँ होला' ले सार्वजनिक भएको छोटो समयमै धेरै दर्शक श्रोताहरुको मन जित्न सफल भएको छ्। गायिका सन्जु र गायक रविन लामिछानेको स्वर रहेको गीतमा , नवराज पन्तको शब्द र प्रकाश पराजुलीको संगीत र कृष्ण वि.क भान्जाको संगीत संयोजन रहेको छ । 'चाँदी...
काठमाडौं - निकारागुवाका कवि एवं धार्मिक गुरु अर्नेष्टो कार्डानेल (फादर अर्नेष्टो कार्डानेल)को निधन भएको छ । उनको ९५ बर्षको उमेरमा राजधानी मानागुवामा आइतबार निधन भएको हो । विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार उनमा केही सातादेखि श्वासप्रश्वासमा समस्या थियो । कार्डानेल दक्षिण अमेरिकी साहित्यमा लोकप्रिय कवि मानिन्छन् । सन् २००५ मा नोबेल पुरस्कारका लागि मनोनयनमा परेका कार्डानेलले पाब्लो नेरुदा...
काठमाडौं - कोरोना (कोभिड-१९) भाइरसको आशंकामा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ। परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। अस्पतालले रिपोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी पनि गरेको बुझिएको छ। चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजना बिरामीलाई आइतबार अस्पताल...
काठमाडौं -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल त्याग्ने घोषणा गरेका छन्। मोदीले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम त्याग्ने घोषणा सामाजिक सञ्जालमाफर्त गरेका छन्। उनले आगामी आइतबारदेखि सामाजिक सञ्जाल त्याग्ने घोषणा गरेका हुन्। उनले यस्तो घोषणा किन गरे भन्ने विषयमा भने केही खुलाइएको छैन, तर उनका फ्लोर्सले भने सामाजिक सञ्जाल नत्याग्न सुझाव दिएका...
काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी छन् । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभन्दा अगाडि राष्ट्रपति भण्डारी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार हुँदैछ । त्यसअघि प्रधानमन्त्री ओली सोमबार अर्थात आजै अस्पताल भर्ना हुँदैछन् । ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट...

अन्तर्वार्ता

ब्लग