Home Blog Page 318
काठमाडौँ - सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । जारी लकडाउन बैसाख २५ गते अर्थात भोली सम्म रहेको छ ।
काठमाडौं- दक्षिण कोरियाको इन्चोन शहरको एक गोदाममा आगलागी हुँदा ३८ जनाको मृत्यु भएको छ । त्यहाँस्थित स्थानीय मिडियाहरुले जनाए अनुसार बुधबार राति उक्त गोदामका मजदुरहरुले बेसमेन्टको लागि प्रज्वलशील सामानको प्रयोग गर्दा विस्फोट भइ आगो लागेको हो। मर्नेहरुमा सबै मजदुरहरु रहेका छन्। त्यहाँका अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्‍ने बताएका छन् किनकी उक्त विल्डिङमा करीब ७८ जना बसेको बताइएको छ। विस्फोटपछि...
काठमाडौं - तेल बोक्ने ट्यांकरमा लुकाएर लागु औसध ल्याउँदै गर्दा मकवानपुरमा प्रहरीले दुइजनालाइ लागु औसधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमामा ट्यांकर चालक हेटौंडा उपमहनगरपालिका–४ बस्ने ३३ वर्षीय मान बहादुर थोकर र ४५ वर्षीय सेते लामा रहेका छन् । भारतको रक्सौलबाट तेल बोकेर काठमाडौं आउँदै गरेको ना ३ ख ६४६६ नम्बरको ट्यांकर हेटौंडा–१५ रातोमाटेमा जाचका क्रममा १...
काठमाडौं – कर्णाली नदीमा नुहाउन गएका एक युवा बगेर बेपत्ता भएका छन् । हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जनाए अनुसार उनि जुम्लाको कैलाश गाउँपालिका-१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका-१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका थिए । २१ ति युवा काम गरेर नदीमा नुहाउन गएका बल बेपत्ता भएका हुन् । बेपत्ताको खोजीकार्य...
काठमाडौं - जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ। जापानस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति जारी गर्दै जापान सरकारले यो वर्षको सो अवार्ड पौडेललाई दिने निर्णय गरेको जनाएको हो । जापान सरकारले बिहीबार यो निर्णय गरेको हो । नेपाल–जापानबीचको सम्बन्ध...
काठमाडौं- कोरोनाभाइरसका कारण विश्वभर अहिलेसम्म २ लाखभन्दा धेरैको ज्यान गइसकेको छ । यो विश्वव्यापी महामारीका कारण संसारभरका देशहरु प्रभावित भएका छन् । दक्षिण अमेरिकी देश इक्वेडरमा भने एउटा अचम्मको हतना घटेको छ। कोरोनाभाइरसका कारण परिवारकी एक सदस्य गुमाएका परिवारको त्यतिबेला खुसीको सीमा रहेन जब उनीहरुले मृत्यु भएको भनिएकी परिवारकी सदस्य जीवितै रहेको थाहा पाए । ती...
काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ४९ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरनए) ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको मृत्यु भएको हो। स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले नेपाल...
काठमाडौं  - थप १० जनामा कोरोना भाइरसको पुष्टि भएसंगे नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४१ पुगेको छ । कुल ४१ जना मध्ये आज थपिएको सहित उदयपुरमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ र त्यहाँको एक मस्जिदमा रहेका एक दर्जनभन्दा बढी मानिसमा यसअघि नै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। आज थपिएका मध्ये एकजनाको सङ्क्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयको नियमित...
काठमाडौं - वडाध्यक्षको निर्देशनपछि भाटभटेनी सुपरमार्केट बन्द भएको छ । कोरोना भाइरस -कोभिड-१९) को संक्रमण फैलन नदिन अन्य साना पसलहरु बन्द भए पनि भाटभटेनीका भने खुलै रहेको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले भाटभटेनी बन्द गराउन भनेका हुन् । शुरुमा अटेरी गरेपनि सोमबारबाट भने भाटभटेनी बन्द भएको हो । सुरक्षाका लागि बाहिर दूरी...
काठमाडौं - एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई गरि १४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा रहेको...

अन्तर्वार्ता

ब्लग