Home Blog Page 317
काठमाडौँ - हिँज मात्र तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकाको लतिलपुरमा प्रवेश गरेको विज्ञहहरुले बताएका छन् । मनसुनको बेला भएको हुँदा पानी परिरहेको र सलहको झुन्ड समेत कम संख्याको भएको हुँदा किसानलाई नआत्तिन समेत सुझाब दिएका छन् । यस्तै सलहको प्रभाव कम गर्न दिउँसोको समयमा नेट(जाली)को प्रयोग गर्न नार्कका किट विज्ञ सुदिप उपाध्यायले आग्रह गरेका...
काठमाडौ - विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड पुगेको छ।​ वोर्ल्डोमिटरको पछिल्लो अपडेट अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ पुगेको हो । त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ । अहिलेसम्म मृत्यु हुने ५ लाख ६०८ पुगेका छन् । कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४...
काठमाडौँ - यही असार २२ र २३ गते ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड १९ को कारणले स्थगित गरेको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सुचारू गर्न लागिएको हो । कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ गते तय गरिएको कार्यक्रम मन्त्रालयले स्थगन गरेको...
काठमाडौँ - नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर ओली बालुवाटारमै अन्य काममा व्यस्त भएकाबताइएको छ । बैठकमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले ओलीको राजिनामा माग्ने तयारी गरिरहेका छन् । आफ्नो चर्को आलोचना हुने बैठकमा नबस्ने सोच...
काठमाडौँ - आजदेखि नेपालकाे कुल जनसंख्या ३ कराेड नाघेकाे छ । केन्द्रीय तथ्यांक विभागकाे जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको हाे । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । जन्म, मृत्युदर तथा बसाइँसराइँकाे स्थिति हेरेर जनसंख्या घडी निर्धारण गरिन्छ । यहिँ मापनका आधारमा तय गरिएकाे नेपालकाे जनसंख्या घडीले...
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा उपचाररत ५० वर्षीय एक पुरुषको मृत्यु भएको छ । उनको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो । पाटनमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टि गरेका छन् । उनि चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका थिए । यस्तै...
काठमाडौं- कोरोनाभाइरसको महामारीका कारण समस्यामा परेका एक सय ५८ जना नेपाली आज कतारबाट नेपाल फर्किएका छन् । हिमालयन एयरलाइन्स उडान न एचआईएम–५६३२ मार्फत कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान २ः०७ बजे उनीहरु स्वदेश फर्किएका हुन् । आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी, जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र...
ओखलढुंगाको लिखु गाउँपालिकामा बिरामी लिन गएको एम्बुलेन्स दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान गाउँपालिकाबाट बिरामी बोक्न वडा नम्बर ९ को पोकलीतर्फ जादै गरेको एम्बुलेन्स वडा नम्बर ६ को कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका ४ यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाले पुष्टी गरेको छ । गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ...
काठमाडौं- लोकप्रिय गायक रुपक डोटेलले आफ्नो नयाँ गीत ''लगिदे चरी'' सार्वजनिक गरेका छन् । गायक डोटेलको सुमधुर आवजमा सजिएको उक्त गीतमा शब्द र संगीत दीपक शर्माको रहेको छ । जीविकोपार्जनको समस्याका कारण विदेशिन बाध्य भएकाहरूको पीर व्ययथा समेटिएको यस गीतलाई गायक डोटेलले आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन । कोरोना भाइरसका...
काठमाडौँ - कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सख्या विश्वमा ८१ लाख ५३ हजार २ सय ४१ पुुगेको छ । यस्तै कोभिड १९ का कारण ४ लाख ४१ हजार ४ सय ३९ जनाले ज्यान गुमाएका छन् भने ३९ लाख ४५ हजार ४ सय ४८ जनाले कोरोना जितेर घर फर्किएको जोन्स् हप्किन्स् विश्वविद्यालयले आफ्नो तथ्यांकमा उल्लेख गरेको छ ।...

अन्तर्वार्ता

ब्लग