Home Blog Page 316
काठमाडौं - लोकप्रिय संगीतकार अर्जुन पोख्रेल बैबाहिक बन्धनमा बाँधिएका छन्। उनले लोकप्रिय गायिका दुर्गा खरेलसँग आजै लगनगाँठो कसेका हुन्। काठमाण्डौको एक मन्दिरमा अर्जुन र दुर्गाले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् । अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । यी दुइले आफूहरु एक...
कन्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकामा ट्याङ्करले ठक्कर दिँदा ३८ वर्षीय लोकेनसिंह ठकुरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाए अनुसार खानेपानी बोक्ने ट्याङ्करले मोटरसाइकलमा सवार व्यक्तिलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि आक्रोशित स्थानीयवासीले पानी ढुवानी गर्ने दुईवटा ट्याङ्करमा आगजनीसमेत गरेको बताइएको छ । घटना कालिका स्वास्थ्यचौकी नजिकै भएको हो।
काठमाडौँ - प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ ।केहीबेर अघिबाट सुरु भएको उनीहरुबीचको छलफललाई चासोका साथ हेरिएको छ । असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ । अर्कोतर्फ पार्टी बैठक चलिरहेको...
काठमाडौं - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले हरिसयनी एकादशीको दिनको शुभसाईत पारि एक सहकारी सन्स्थाको स्थापना गरेको छ । टोखानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६ बमोजिम श्री लोक संगीत बहुउदेश्यीय सहकारी संस्था लिमिटेड दर्ता गरि स्वीकृत विनिमय सहित यो प्रमाण पत्र प्राप्त गरिएको हो। गत चैत्र महिना देखिनै संञ्चालनमा ल्याउने प्रयास गर्दा गर्दै...
काठमाडौं - कोरोना संक्रमण देखिएका ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ । घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमणको पुष्टि भएको थियो । उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिएका छन् । उनको बुबा, आमा र फुपुमा...
काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद( राखेप) ले (नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा रुपन्देही सिद्धार्थ नगरका धर्मराज गिरीलाइ मनोनित गरेको छ । क्यान सदस्यमा गिरीलाई मंगलबार मनोनित गरिएको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका गिरी मदन भण्डारी स्पोटर्स एकेडमी अन्तर्गत केन्द्रीय क्रिकेट विभागका उपप्रमुख हुन् । उनले पश्चिमाञ्चल क्रिकेट समिति क्षेत्र...
काठमाडौं- पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो पक्राउ पर्ने ब्याक्ति नेत्रविक्रम चन्द समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही रहेको बताइएको छ। भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीका अनुसार विस्फोटबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो। शाहीलाई महानगरीय प्रहरी वृत्त,...
काठमाडौं - गीतकार बिष्णुमुर्ति भट्टराइको शब्द रचना रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत ''यो देशको लागि म'' सार्वजनिक भएको छ पेसाले चिकित्सक समेत रहेका भट्टराइ पछिल्लो पुस्तामाझ चर्चामा रहेका गीतकार हुन् । उनको रचनामा धेरै गीतहरु प्रकासित भैसकेका छन् । यस रास्ट्रीय भावनाले ओतप्रोत गीतमा भने दिपक राजको संगीत रहेको छ दिपक राज पेसाले प्रहरी समेत हुन् ।...
काठमाडौं – लाहुरेहरुको कथा र ब्यथामा आधारित लोकदोहोरी गीत राईफल सिरानी प्रकाशनमा आएको छ । बरिष्ठ गायिका चन्द्रकला शाह को शब्द रचना तथा खड्ग बुढा मगरको संगीत रहेको सोहि गीतलाई पूर्णकला बिसी र कृष्ण बहादुर बिकले गाएका हुन् । मलाश्री रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यस गीतको संगीत संयोजन भने लोकप्रिय संगीत संयोजक बिनोद बाजुरालीले गरेका हुन्...
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले भारत आफूलाई हडाउन लागेको दाबी गरेका छन् । नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय राज्यसंयन्त्र, त्यहाँका मिडिया र बुद्धिजिवी आफूविरुद्ध अचम्मसँग सक्रिय भएको प्रधानमन्त्रीको दाबी छ । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा ओलीले भने, ‘हामीले नक्सा सच्चायौँ । यसलाई संवैधानिक रुप दियौँ । त्यसपछि हप्ता १५ दिनमा...

अन्तर्वार्ता

ब्लग