Home Blog Page 315
काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसेमा गए राती गएको पहिरोमा घाइते भएका हरुको उद्धारका लागि गएको हेलिकोप्टर बाढी प्रभावित क्षेत्रमा अवतरण गरेको छ । केहीबेरअघि उद्धारका लागि गएको हेलिकप्टर जम्बु पुगेको हो । हेलिकप्टरले घाइतेहरुको उद्धार गर्न सुरु गरेको बताइएको छ । बाह्रबिसेको जम्बुमा ठाडो खोलामा आएको बाढीका कारण डेढ दर्जनभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् भने २ जनाको ज्यान...
काठमाडौँ - आइभरी कोष्टका प्रधानमन्त्री अमाडौ गोन काउलीबलीको ६१ वर्षको उमेरमा निधन भएको छ । मन्त्रिपरिषद बैठकमा नै उनि विरामी परेका थिए। आगामि अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनका लागी काउलीबली प्रमुख दाबेदारको रुपमा रहेका थिए । फ्रान्समा दुइ महिना लामो मुटु सम्बन्धी उपचार पछि हालै उनि मुलुक फर्कनुभएको बताइएको छ । मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमा समस्या आएपछि...
काठमाडौँ - आज भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण बाढी, पहिरो तथा डुवान हुन सक्ने भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ । आज सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने...
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका–५ को जम्बु बजार बगाएको छ । भारी वर्षासँगै गएराति ११ बजेदेखि आएको बाढीले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेर जम्बु बजार सोहोरेको हो । बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका–५ निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी...
काठमाडौं - इनार पूजा गर्ने क्रममा भक्तपुरमा एकजना महिला जलेर घाइते भएकी छिन। भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उनको अनुहारसहित केही भाग जलेको हो । उदयपुर स्थायी घर भएकी उनले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कमाउण्डमा इनार खनेकि थिइन् । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर...
काठमाडौँ - नेपाल वायुसेवा निगममा कार्यरत ७ जनालाई कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा चालक दलका ७ जनामा कोरोना पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएकाे उद्धार उडानमा संलग्‍न चालक दलका सदस्य हुन् । निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको बताएको छ...
काठमाडौं - प्रधानमन्त्री एबम नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै छलफलपछि अर्का अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको प्रयत्न गर्ने भन्दै बुधवारसम्मलाई स्थगित गरिएको छ । यसबीचमा दुईपटक अन्य सहयोगी नेताहरुसहित वार्ता गरेका ओली र प्रचण्ड सोमवार भने एक्लाएक्लै संवादमा थिए । दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने खुलेको...
काठमाडौं - असार २६ देखि २९ सम्म प्रमुख नदीहरुमा ठूलो बाढी आउने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन र नदी किनार क्षेत्रमा आगामी तीन दिनसम्म निर्माण कार्य नगर्न महाशाखाले अनुरोध गरेको छ । बाढीबाट प्रदेश १ र २ को तराई भूभागमा बढी...
काठमाडौं - कोरोना महामारीका कारण यस बर्षको कक्षा ११ को बोर्ड परिक्षा पनि नहुने भएको छ। परिक्षा बैसाख २१ गतेबाट गर्ने तयारि भएको थियो र महामारीकै कारण निर्धारित समयमा परिक्षा हुन सकेको थिएन। अब भने विद्यार्थीहरुलाई आन्तरिक मूल्यांकनबाट प्रमाणपत्र दिइनेछ । विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ ।...
काठमाडौं - पछिल्लो केही दिनयता नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टी नै फुट्ने हो कि भन्ने ढंगबाट विवाद चर्किएपछि बिहीबार स्थायी कमिटीको बैठक स्थगन गरेर दुई अध्यक्षबीच वार्ता गर्ने निर्णय भएको थियो । सोहि अनुरुप नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच आज बालुवाटारमा तीनघण्टा छलफल भएको छ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी...

अन्तर्वार्ता

ब्लग