Home Blog Page 314
काठमाडौं - स्वास्थ्य मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । यीमध्ये केही भारतीय छन् । विदेशमा यो भन्दा करिब दोब्बर नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । १० जुलाइसम्म विदेशमा २९ हजार ६२४ नेपाली संक्रमित भएको गैरआवासीय नेपाली संघ ‘कोभिड–१९’ उच्चस्तरीय समितिले जनाएको छ । विदेशमा संक्रमित...
काठमाडौं - ऐश्वर्या राय बच्चन र उनकी सासु आमा जया बच्चनमा कोरोना भाइरसको संक्रमण नदेखिएको मुम्बईका मेयर किशोरी पडनकरले बताएका छन्। बलिउडका चर्चित कलाकार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण भएपछि उनीहरुका श्रीमती जया र एश्वर्यामा कोरोना भाइरसको परीक्षण गरिएको थियो। बलिउडकै चर्चित कलाकार रहेका जया बच्चन र ऐश्वर्यामा कोरोना नदेखिएको पडनकारलाई उल्लेख गर्दै हिन्दुस्तान...
लाखौ नेपाली युवा पुस्ताको आवाज समेटिएको गीत "ल्याँङ भो" सार्वजनिक भएको छ । व्यापक भ्रष्टाचार, सत्ता तानातान देखि निराश र आक्रोशित देश भित्र र बिदेशिएका नेपालीहरुको आक्रोश यो गीतमा सुन्न सकिन्छ। रक भर्सनको यस गीतमा गीतकार तथा कवि बिष्णु जोशीको शब्द रहेको छ भने विशाल पौडेलको स्वर र सङ्गीत रहेको छ। हाल लिरिकल...
काठमाडौं - हरेक मान्छे आफैंमा एउटा लामो कथा लाग्छन्। हरेकसँग सुरुवातको कथा हुन्छ । अन्त्यको पनि कथा हुन्छ। संघर्षका मैदान सबैका हुन्छन् । जित्नेका कथा । हार्नेका कथा ।कसैले लेख्छन् कापीमा र भर्छन् पानाहरु । कसैले लेख्छन् मनमा र भर्छन् यादहरु ।हरेक बाटाहरु फरक हुन्छन् । सबैका बाटोहरु एकै हुन्नन् । त्यसैले त हरेकका अलग...
काठमाडौं - लगातारको बर्षाले तनहुँ स्थित शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी बस्तीमा पसेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । ‘सेती...
काठमाडौं - निरन्तरको वर्षाले राजधानी आवात जावत गर्ने प्रमुख तीनवटै राजमार्ग अवरुद्ध भएका छन्। बागमती प्रदेशका प्रहरी प्रमुख डिआइजी वसन्त लामाका अनुसार पृथ्वी राजमार्ग, बिपी राजमार्ग र बल्खु–कुलेखानी–हेटौंडा सडक पहिरोका कारण अवरुद्ध भएका हुन्। पृथ्वी राजमार्गको मुग्लीन–नारायणगढ सडक खण्डका ठाउँ ठाउँमा पहिरो खसेको छ। ‘पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुलि सकेको छैन,’ डिआइजी लामाले भने। यस्तै बीपी राजमार्ग...
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको आरोपमा आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा उनलाई अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको बताइएको छ। एक प्रहरी अधिकृतले बताए अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग...
जाजरकोट- जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. ४ मा पहिरोले दुई घर बगाउँदा १२ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । स्थानीय गोपाल सार्कीको घर बगाउँदा उनी सहित उनकी श्रीमती पुष्षा, छोरी लक्ष्मी, छोरा अर्जुन बेपत्ता भएका हन् । छिमेकी कालु सार्कीको घर बगाउँदा उनी सहित छोरीहरु तिर्खा, कमला र छोरा सुभास वेपत्ता भएका छन्...
म्याग्दी - अविरल वर्षापछि आएको पहिरोमा परी म्याग्दीमा दर्जनौं घर पुरिनुका साथै ३२ जनाभन्दा बढी बेपत्ता भएका छन् । धौलागिरि र मालिका गाउँपालिकामा पहिरो गएको हो । धाैलागिरि–६ मराङमा भीम जुग्जाली, धनबहादुर जुग्जालीको परिवारमा मात्र कम्तीमा ७ जना बेपत्ता भएको बताइएको छ । पहिरोले बस्तीसँग यातायात सम्पर्क विच्छेद भएकाले कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन...
काठमाडौं - विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो निर्माण तथा बजार ब्यबस्थापनमा यो बर्षको पहिलो तीज गीत सार्वजनिक गरेको छ। लरक्कै जोवन बोलको गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो। लोकप्रिय गायिका माण्डबि त्रिपाठीको आवाज रहेको उक्त गीतमा शब्द लोकप्रिय गीतकार तथा संगीतकार कारण न्यौपानेको रहेको छ भने संगीत र...

अन्तर्वार्ता

ब्लग