Home Blog Page 313
काठमाडौँ - महानायक राजेश हमालले कलाकार दीपाश्री वा सम्बन्धीत व्यक्तिलाई माफी दिन पनि आग्रह गरेका छन् । हमालले भनेका छन्–‘मानवताका लागि उनलाई माफी दिनुपर्छ ।’ केही दिनअघि कलाकार दिपाश्री निरौलाले ‘महानायक’का विषयमा दिएको अभिब्यक्ति र टिकाटिप्पणीका विषयलाई लक्षित गर्दै हमालले यस्तो आग्रह गरेका हुन । मंगलबार राती फेसबुकमार्फत आफ्नो धारणा राख्दै उनले भनेका छन्...
काठमाडौं - सियो धागो जस्तै भन्थे साथीहरु पहिले, रात दिन जस्तै भयौँ तिमि र म अहिले , भमरा र फूल भन्थे साथीहरु पहिले सपनाको कुरा रैछ जस्तो लाग्छ अहिले , यी र यस्तै मार्मिक शब्दहरुले सिङ्गारिएको एउटा मिठो गीत ''तिमी र म'' भिडियो सहित विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत हालचालै प्रकासित गरिएको छ। ...
काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका छन्। यो कुरालाई विप्लव समूह स्रोतले पुष्टि गरेको छ । तर कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले भने एक जना नेता पक्राउ परेको भनेका छन् । उनका अनुसार पक्राउ परेका ति व्यक्तिलाई अहिले जिल्लातर्फ ल्याउने काम...
काठमाडौँ - विवाद समाधानका लागि भन्दै नेकपाका दुई अध्यक्षबीचको भएको छलफल सकिएको छ । सहमतिको प्रयासका लागि भन्दै ६ दिनपछि मंलगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उक्त छलफल भएको थियो । मंगलबार ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको थियो । छलफललाई निरन्तरता दिने सहमति दुई अध्यक्षबीच भएको छ । दाहालका प्रेस संयोजक विष्णु...
काठमाडौं - विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा मौलिक तीज गीत रक्षा गर मालिका सार्वजनिक गरिएको छ। विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा शब्द संगीत स्वर कमला आचार्यको रहेको छ। यस गीतको भिडियोलाई भने पछिल्लो समयका चर्चित मोडेल बिमल अधिकारीले निर्देशन गरेका हुन्। राजेश घिमिरेको छायांकन रहेको भिडियोमा बरिष्ठ कलाकार...
काठमाडौं - मेलम्ची खानेपानीको सुरुङमा हाल पनि राखेर परिक्षणको काम भैरहेको छ सोहि क्रममै सुरुङ्गमा केहि समस्या देखिएपछि हेर्न गएका ४ जनालाई पानीले बागाउदा चार मध्ये २ जना बेपत्ता भएका छन् भने २ जनालाई जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ । ‘ थप उपचारका लागि...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज वार्ता हुने भएको छ । ओली प्रचण्डबीच गत बुधबारयता वार्ता हुन सकेको छैन । गत बुधबार बिहीबार बस्नेगरी छुटेका दुई बिहीबार बस्दै नबसी शुक्रबारको स्थायी समिति बैठक स्थगित गरेका थिए । बाढी पहिरोका कारण एक साताका लागि बैठक स्थगित गरेर नेकपाले...
तनहुँ - अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुले बताएको छ । प्रहरीले...
काठमाडौँ - नेपालमा फेरि सलह प्रवेश गरेको छ । आइतबार सलहका दुई वटा झुन्ड नेपाल प्रवेश गरेको सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले पुष्टी गरेका छन् । आइतबार बिहान साढे ९ बजे र दिउँसो गरेर दुई वटा झुन्ड दाङमा देखिएका छन् । उक्त झुन्ड एक दुई लाखको संख्यामा रहेको अनुमान गरिएको छ । ...
काठमाडौं - काठमाडौँ उपत्यका चारसहित ६ वटा निजी प्रयोगशालालाई सरकारले कोरोना भाइरसको पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो । काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको...

अन्तर्वार्ता

ब्लग