Home Blog Page 312
काठमाडौं - चोरी गर्न आएको व्यक्ति ठानेर सर्वसाधारणले कुटपिट गर्दा काठमाडौंमा एकजना निर्दोष व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा घर भई कपुरधारा बस्दै आएका छिरिङ लामा रहेका छन् । अर्का एकजना दार्जे तामाङ भन्ने व्यक्ति घाइते भएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार घटना तारकेश्वर नगरपालिका-५, गोलढुंगाको हो । मध्यराति दुईजना मादक...
काठमाडौं - भारतको बनारसमा नेपालीमाथि ज्यादती भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका छन्। उनीहरुले नेपालका प्रधानमन्त्रीकाविरुद्ध बोल्न लगाउने राम नेपालमा हैन भारतमा जन्मिएको हो भन्नेजस्ता नारा लगाउनसमेत लगाएका छन्। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा...
धरान - कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ । मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार बिहिबार नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ । गएको २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको मन्त्रालयका प्रवक्ता डा....
काठमाडौं - भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का ३२ हजार ६९५ नयाँ संक्रमित थपिएको बताइएको छ । भारतको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या नौ लाख ६८ हजार ८७६ पुगेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ६०६ जनाको...
काठमाडौं – कोरोनाको सन्त्रासको बिचमा पनि नेपालमा भने अहिले तीजको चहलपहल सुरु भैसकेको र तीजका गीतहरु प्रसस्तै आइरहेकै छन् बजारमा। यहिँ भिडमा सरद कुमारी श्रेष्ठले पनि आफ्नो तीज गीत लिएर बजारमा आएकी छन्। 'जन्मघरको आगनीमा' बोलको उक्त गीतमा सरद कुमारी श्रेष्ठकै शब्द संगीत र स्वर रहेको छ। गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल...
काठमाडौं - सरकारी लगानीसमेत रहेको साझा यातायातले आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्दै छ। उपत्यकाका धेरैजसो रुटमा २६ वटा बस सञ्चालन गर्न लागिएको साझा यातायातले जनाएको छ। पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले जानकारी दिए। बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी...
काठमाडौं - मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा साउन ५ देखि ९ सम्म पुनः भारी वर्षा हुने अनुमान गरिएको छ । यो अवधिमा देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार एक हप्ताअघि भएको वर्षाभन्दा ५ साउनबाट झन् ठूलो वर्षा हुनसक्ने छ । प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मति...
काठमाडौं - लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगित तथा सुदर्शन पोखरेलको शब्दमा तयार भएको मार्मिक गीत "अरुलाई माया" आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । एभरेष्ट ग्यालरीको युटुब मार्फत सार्वजनिक भएको उक्त भिडियोमा सनम कठायत, समिक्षा पोखरेल र गौतम डङ्गोलको अभिनय रहेको छ ।...
काठमाडौं – पछिल्लो समयमा नेपालि श्रोता दर्शक माझ आफ्नो छुट्टै पहिचान बनाएर चर्चा कमाउन सफल कलाकार पुर्सोतम भण्डारी उर्फ ''पुर्खे बा'' ले सदाका बर्षमा जस्तै यसपाली पनि एउटा मौलिक तीज गीत ''बुबा आमाको बेदना'' लिएर बजारमा आएका छन्। गीत पोहोर साल बजारमा आएको ''पानी मरुवा'' बोलको गीतको दोस्रो सिक्वेल भएको बताइएको छ। । भण्डारीले आफ्नै...

अन्तर्वार्ता

ब्लग