Home Blog Page 311
काठमाडौँ - लोक तथा दोहोरी गायिका दिलसरा काउचा मगरको नयाँ तीज गीत ‘नाचौ छम छम’ सार्वजनिक भएको छ । गीतलाई दिलसरा काउचा मगरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । तीजगीत ‘नाचौ छम छम’ मा दिलसराको नै लय र करुणा थापा मगरको रचना रहेको छ भने चुमान काउचा मगरको संगीत संयोजन रहेको छ। ...
काठमाडौं- गोर्खाको गण्डकी गाउँपालिका–४ फुजेलमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । सोमबार विहान बाख्रालाई घाँस दिन गएका बेला पहिरोले गोठ भत्किदा ३४ वर्षकी लक्ष्मी गुरुङको मृत्यु भएको छ । फुजेलको कौदीखोलामा रहेको गोठ पुरिँदा १० वटा बाख्रा पनि मरेका छन । अहिले ताङ्लीचोकस्थित प्रहरी चौकीबाट प्रहरीटोली घटनास्थलतर्फ गइरहेको छ ।
काठमाडौं  - दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने सात घर पुरिएका छन्। ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोमा बेपत्ता हरुको स्थानीय र प्रहरीले खोजी गरेका थिए ।पहिरोमा स्थानीय मोहनसिंह ठगुन्नासहित चार चार...
काठमाडौं - अविरल वर्षासँगै काठमाडौं उपत्यकाका १ सय ६७ स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा परेका छन् । गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययन अनुसार काठमाडौं उपत्यकाका दर्जनौ बस्ती बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेका छन् । काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा बाढी, १७ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण...
काठमाडौँ - भोलिदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेपनि व्यवसायी मानेका थिएनन् । मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत भएका छन्। आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका छन् ।
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् । शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । प्रचण्ड त्यसमा सकारात्मक थिए तर आइतबार सचिवालय र स्थायी कमिटीका केही सदस्यहरुसँग भएको भेटमा भने प्रचण्डले ओलीसँग कुनै सहमति नगरेको...
काठमाडौं – गायक पवन गिरीले आफ्नो तेस्रो अफिसियल गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन्। कोरना कहर बीच संगीतप्रेमीहरुलाई मनोरन्जन प्रदान गर्न गायक गिरीले रमाइलो डान्सिङ बिटको गीत सार्वजनिक गरेका हुन। नेपाल आइडलमा “चमत्कारी मान्छे” उपनाम पाएका गायक गिरीले यस गीत मार्फत आफुलाई भर्सटाइल गायकका रुपमा प्रमाणित गरेका छन्। लोक लयमा आधारित...
काठमाडौं - नेपालकै चर्चित गायन रिलालिटी नेपाल आइडलको सिजन ३ का प्रतिस्पर्धी प्रबिण बेडवालको औपचारिक पहिलो गीत सार्वजनिक भएको छ । उनी नेपाल आइडल ३ को फाइनललिस्ट प्रतिस्पर्धी हुन । पछिल्लो समयका ब्यस्त संगीतकार शंकर थापा 'स्माइल' को संगीत र समेशर राईको शब्द रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । बिमला...
काठमाडौं - विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो निर्माणमा रहेको तीज गीत '' रन्काउने घन्काउने '' आज आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको छ। लोकप्रिय गीतकार एबम संगीतकार करण न्यौपानेको शब्द संगीतमा सजिएको उक्त गीतलाई लोकप्रिय गायिका माण्डबि त्रिपाठी र गायक नेत्र भण्डारीले गाएका हुन्। यस्तै गीतको भिडियोलाई लोकप्रिय निर्देशक शंकर बिसीले निर्देशन...
काठमाडौं - विहान ११ बजेका लागि बोलाइएको नेकपाको स्थायी कमिटी बैठक पर्सि असार ४ गते सम्मका लागि स्थगित भएको छ । अब ४ गते ३ बजे बस्ने गरी स्थगित भएको एक स्रोतले बताएको छ । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले...

अन्तर्वार्ता

ब्लग