Home Blog Page 306
मकवानपुर – नेपालको ऐतिहासिक क्षेत्र मकवानपुरगढीको विरता झल्काउने गरि लोकप्रिय गायक तथा संगीतकार चेतन सापकोटाले मकवानपुरगढी गाउँपालिकाको परिचय रहेको एक वृत्तचित्र सहित ” मकवानपुरगढी घुम्न जाउँ ” बोलको गित सार्वजनिक गरेका छन् । मकवानपुरगढीको आठै वटा वडाको विशेषता तथा ती स्थानका पर्यटकीय हिसाबले घुम्न लायक स्थानहरुको उक्त गितमा वर्णन गरिएको छ । गायक तथा संगीतकार सापकोटाले निकै...
काठमाडौं -कमलादीस्थित नविल बैंकको मोडमा प्रहरीको चेकजाँच देखेपछि ‘सुन भएको झोला’ फालेर भाग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेका प्रहरी स्रोतले बतायो । उनीहरुले एउटा स्कार्पियो गाडीमा सामान ल्याएका थिए । पछि सो स्कार्पियो गाडी लुकाएर अर्कै...
गुल्मी - गुल्मीको धुर्कोट गाउपालिका ६ रजस्थलमा भीरबाट लडेर एक पुरुषको ज्यान गएको छ। त्यहाँ स्थित रेडियो धुर्कोटका कार्यक्रम प्रस्तोता बासुदेव पोखरेलका अनुसार रजस्थलको टिम्मुरपानी भिरमा लक्ष्मण घर्ती नामका ब्याक्तिको ज्यान गएको हो। गत १२ गते देखि घर परिवारको सम्पर्कमा नाआएका घर्ती आज बिहान करिव ८ मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका...
पछिल्लो २४ घण्टामा भारतमा कोराना भाइरसका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या पनि १५ लाख ८३ हजार ७९२ पुगेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ७७५ जनाको मृत्यु भएको छ । योसंगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या...
काठमाडौं - गत मंगलबार कमलादीस्थित नविल बैंक मोडबाट बरामद गरिएको भनिएको आधा किलो सुन र साढे १४ किलो चाँदी अनुसन्धान पेचिलो बनेको छ । दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाल नेतृवत्को टोलीले गरेको सो अप्रेशको घटनास्थल नै परिवर्तन गरेको छानविनमा भेटिएको खुलासा भएको छ । घटनास्थल सुन्धारा भएपनि क्राइम सिन परिवर्तन गरेर घटनामा संलग्नलाई उम्काइएको छानविन समितिले प्रारम्भिक...
काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न प्रस्थान गर्ने उनका म्यानेजर रमन सिवाकोटीले बताएका छन्। कोरियन एयरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत उनी अमेरिका हुँदै क्यारेबियन पुग्नेछन्। सन्दीप अगष्ट १ तारिखमा त्यहाँ पुग्नेछन्। यसअघि अन्तर्राष्ट्रिय उडान अनिश्चितताका कारण सन्दीपको सीपिएल क्रिकेटमा सहभागिता अनिश्चितजस्तै बनेको थियो। प्रतियोगिता सुरु हनुभन्दा केही...
सुर्खेत - अविरल बर्षाका कारण बिभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अबरुद्ध भएको छ। दैखोला, कालेखोला, बगरेखोला, सुनारखोला, टाकुल्लाखोला, गगनेखोला र कालीकोटको नाग्माघाट, खाडाँचक्रलगायतका ठाउँमा पहिरो गएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार कर्णाली कारिडोरको कालिकोट सडकखण्डमा पनि विभिन्न ठाउँमा पहिरो गएको छ। पहिरो हटाउन ३ वटा डोजरसहितको टोली पठाइएको छ ।
काठमाडौं - उद्योग विभागले भदौ सात गतेभित्र उद्योगहरु नवीकरण गरिसक्न आग्रह गरेको छ । साउन ७ गतेबाट लकडाउन खुलेको र अतिरिक्त ३० दिन नवीकरणका लागि समय दिइएको अन्यथा जरिवाना लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । ‘लकडाउन साउन ७ गते खुलेको र त्यसको ३० दिनसम्म विभागसँग सम्बन्धित कार्यहरु गराइसक्नुपर्ने अन्यथा साविककै दरमा जरिवाना लाग्ने छ,’...
कालीकोट - मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने पहिरोमा परि दुई बालक बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख कालीकोटले जनाएको छ । प्रहरीका अनुसार नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनामध्ये ४ जनाको मात्रै शव भेटिएको छ । राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट...
वीरगञ्ज - पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ,...

अन्तर्वार्ता

ब्लग