Home Blog Page 303
बुटवल - रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। परासीबाट भैरहवातर्फ जाँदै गरेको उक्त कार दुर्घटना भएको हो । रुपन्देही रोहिणी गाउँपालिका–४ छिपागड स्थित हुलाकी सडक खण्डमा लु२च ६७५६ नम्बरको कार अनियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४...
पछिल्लो समय अभिनय र नृत्यमा चर्चित रहेको डान्स ग्रुप टिम कार्टुनको नयाँ गीत सार्वजनिक भएको छ गायक मोहन खतिवडाको नयाँ गीत 'सानी सानी' सार्वजनिक भएको छ। आशुसेन लामाको संगीत र सौरभ तिम्सिनाको शब्द रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ। शुक्रबार सार्वजनिक गीतको भिडियोमा कविता नेपाली र टिम कार्टुन समुहको अभिनय एबम बेजोड नृत्य...
भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको झुटो दाबी गरे । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका थिए । नेपालको कपिलवस्तुमा जन्मिएका गौतम बुद्धलाई कतिपय भारतीयहरुले भारतमा जन्मिएको दाबी गर्दै आएका छन् । बुद्ध भारतमा...
काठमाडौं- ७ हजार ९ सय २६ पीसीआर परीक्षण गर्दा शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै नेपालमा नेपालमा कुल कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको छ ।
काठमाडौं - पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। पाटन अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माका अनुसार उपचाररत ४५ वर्षीय र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो। कोरोना संक्रमित ४५ वर्षीय पुरुष क्यान्सर पीडित थिए भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएको बताइएको छ।...
दमक - झापाको कमल गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट गए राति एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काका अनुसार मृत्युहुनेमा कमल गाउँपालिका-५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेका छन् । गए राति करिब २ बजेतिर नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जंगलबाट आएको दुई हात्तीले परिवारसहित बस्दै आएका रेग्मीको छाप्रामा आक्रमण गरेको थियो...
काठमाडौं- चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो अझैं निको नभएको रिपोर्ट सार्वजनिक भएको छ। निको भएका ५ प्रतिशत संक्रमितमा फेरि परीक्षण नतिजा पोजेटिभ देखिएपछि क्वारेन्टानमा राखिएको बताइएको छ। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्स्ले जनाए अनुसार संक्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्थामाथि अनुसन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्तर्गतको झोंगनान अस्पतालका निर्देशक पेंग जियोंगको टोलीले गरेको...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह समेत गरेको बताइएको छ । मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो त्यसपछि परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।
गायक पदम राईको ‘के गुलियो छ र शखर चिनी ’ गीत सार्वजनिक भए संगै श्रोता ,दर्शकको मन जित्न सफल भैरहेको छ । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईको ‘के गुलियो छ र शखर चिनी ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका भएको छ । केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको ‘के गुलियो छ र शखर चिनी...

अन्तर्वार्ता

ब्लग