Home Blog Page 300
चलचित्र निर्देशक एबम स्क्रिप्ट राइटर छेतन गुरुङको निधन भएको छ । मंगलवार साँझ काठमाडौंको मेट्रो अस्पतालमा उनको ४२ वर्षको उमेरमा निधन भएको बताइएको छ। लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको उनको उपचारको क्रममा निधन भएको हो । ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता फिल्मको स्क्रिप्ट लेखिसकेका छेतन...
काठमाडौँ  - पछिल्लो पुस्ताकी चर्चित गायिका एबम नेपाल आइडलकी थर्ड रनर अप अस्मिता अधिकारीको आवाजमा रहेको नयाँ गीत हालचालै विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नै अफिसियल युट्युव च्यानल मार्फत प्रकासनमा ल्याएको छ। गीतमा अस्मिता संगै किरण अधिकारीको कर्णप्रिय आवाज सुन्न सकिन्छ। मायामा परेपछि आउने मनोभावलाई केन्द्रमा राखेर चर्चित गीतकार दिनेश सुवेदीले लेखेको उक्त गीतमा संगीत भने...
काठमाडौं- काठमाडौंको बुद्धनगरमा रहेको एक सैलुनका सञ्चालक मृत भेटिएका छन् । बाराको निजगढ स्थायी घर भएका न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षीय अशोक ठाकुर मृत भेटिएका हुन् । आधा सटर खोलेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । त्यसपछि हेर्दा मुखमा रगत देखिएको अवस्थामा उनको शव भेटिएको प्रहरिउले बताएको छ । हालसम्म कुनै...
काठमाडौँ - कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। उनलाई सोमबार ललितपुरको ढोलाहिटीबाट पक्राउ गरिएको हो । प्राकृतिक चिकित्सक लिम्बुले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको...
काठमाडौं - मंगलबार थप एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा पहिलो पटक यति ठुलो संख्यामा संक्रमित भेटिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या...
काठमाडौं - राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो सुट गर्ने समूहका क्यामरापर्सन लाइ प्रहरीले पक्राउ गरेको छ । ‘देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो बनाउने समूहका ललितपुरको नखिपोट घर भएका क्यामरापर्सन इशाक लिम्बुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । सो समूहका अरु चारजना भने फरार रहेको बताइएको छ । मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार...
काठमाडौं - सरकारले उद्धार र राहातमा प्रभाबकारी भूमिका नखेलेको आरोप लागिरहेको समयमा बाढी पहिरोमा परेका हरुको उद्धार तथा राहातको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ३० वटा जिल्लामा ४५ लाख रुपैयाँ रकम पठाएको छ । यो रकमले बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पुर्‍याउने समेत कांग्रेसले बताएको छ ।...
काठमाडौं- सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको र कोरोना संक्रमण भयावह अवस्था आएपछि काठमाडौं उपत्यकामा कडा खालको ‘लकडाउन’ लागू गर्ने अन्तिम तयारी भइरहेको स्रोतले जनाएको छ। लामो समयको छलफल र विमर्शपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरी काठमाडौं उपत्यकामा पूर्ण र पहिले भन्दा कडा खालको लकडाउन गर्ने तयारी गरेको स्रोतले बताएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच...
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। लगातार दुई दिन सामान्य गिरावट आएको सुनको मूल्यमा मंगलबार तोलामा २२ सय बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २२ सयले बढेर सुनको मूल्य प्रतितोला एक लाख चार सयमा कोरोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ। महासंघका...
प्युठान - जंगली च्याउ खाँदा प्युठानमा एकै परिवारका दाजुभाइको मृत्यु भएको छ। साउन ३१ गते जंगली च्याउको तरकारी बनाएर खाएपछि विरामी भएका दुई दाजु–भाइको उपचार नपाएर घरमै मृत्यु भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–६ बहानेका १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्ती रहेका छन्। यस्तै...

अन्तर्वार्ता

ब्लग