Home Blog Page 298
काठमाडौं - चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लामा अनशन सुरु गरेका छन् । उनले ६ बुँदे माग राखेर सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु गरेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परिक्षण व्यापक बनाएर निषेधाज्ञा र लकडाउन अन्त्य गर्नुपर्ने...
काठमाडौं- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एक डिएसपी सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यरत प्रहरीमा संक्रमण देखिएपछि अहिले अन्य प्रहरीहरुको पनि स्वाब संकलन गर्ने काम भइरहेको छ। स्रोतका अनुसार पोजेटिभ देखिएका सबै प्रहरीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। अहिले त्यहाँ बाहिरी भेटघाटमा रोक लगाइएको छ र अत्यावश्यक काम बाहिरबाट सञ्चालन गरिएको समेत बताइएको...
काठमाडौँ - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री नियुक्त नभएसम्मका लागि प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्री ज्ञवालीलाई मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने जिम्मेवारी तोकिएको हो । अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले राजीनामा दिएपछिका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिएका थिएनन्...
काठमाडौँ - नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । पाइलट लामा सोल्टी होटलको आइसोलेशनमा बसेका छन् । दक्षिण सुडानबाट फर्केपछि लामाले जहाज उडाएका थिएनन् ।...
बुटवल - एकै गाउँका दुई जना कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु भएको छ। कपिलवस्तु शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल मृत्यु भएको छ भने सोही ठाउँका ५८ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । उनीहरु एउटै वडाका भएपनि उनीहरुबीच नातासम्बन्ध भने नरहेको परिवारलाई उधृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले...
काठमाडौं - विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो । सरकारले ओम्नीलाई कालोसूचीमा नराख्ने मनसाय देखाएपछि चौतर्फी दबाब परेको थियो । ओम्नीलाई कालोसूचीमा पर्न नदिन राजनीतिक रुपमा चलखेल...
काठमाडौं - अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका छन् भने परिवारका अन्य पाँच सदस्य भने सकुशलै रहेको बताइएको छ । ‘घरका अरु सदस्य चिया खान भनेर अर्को भान्छा घरमा गएको र हरिकृष्ण...
एजेन्सी - एक वृद्धले झिंगा मार्न खोज्दा झन्डै उनकै ज्यान गएको छ। फ्रान्समा हालै ८० वर्षका एक वृद्धले इलेक्ट्रिक र्याकेटको सहाराले झिंगा मार्न खोजेका थिए। खाना खानेबेला झिंगा वरपर भन्किएपछि उनले त्यसलाई मार्न खोजे। झिंगाको पछाडि लाग्दैगर्दा झिंगा ग्यासको सिलिन्डर नजिक पुगेको थियो। ग्यास लिक भएको रहेछ। जब उनले इलेक्ट्रिक र्याकेट ग्यास छेउमा लगेर झिँगा मार्न खोजे...
चितवन - होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज (आइतबार) विहान ६ बजे मृत्यु भएको बताइएको छ ।
काठमाडाैं- गायक रामचन्द्र चन्द र गायीका कमला पाेखरेलकाे स्वरमा रहेकाे दशै गित ”चाडबाड आँउदा” सार्बजनिक भएकाे छ । गीतलाई गायक छन्दकै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। गरिबीको कारण दशै मनाउन नपाउदा गरिबको मर्म कसैले बुझ्दैन भन्ने गरिबका बास्तबिक पिडाहरुको भाव बाेकेकाे गितकाे शब्द केशब राज न्याैपानेले लेखेका हुन । गितकाे भिडीयाेमा अर्जुन विक...

अन्तर्वार्ता

ब्लग