Home Blog Page 25
काठमाण्डौं- नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन गोल्ड प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। आइतबार फाइन गोल्ड प्रतितोला १ लाख...
काठमाडौं- आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ २ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ । त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ४४ पैसा र बिक्री दर...
काठामाण्डौं - एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतिय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँ नाम हुन् । लन्चमा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले भन्नुभयो, ‘‘नेपाली बजारमा यी दुई विद्युतिय सवारी भित्र्याउन...
काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलहरुको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नाडा अटोशो २०२३ मा नयाँ पल्सर राख्ने भएको छ । कम्पनीले यस अघि नै नेपाली बजारमा सार्वजनिक भइसकेको पल्सर एनएस २०० र पल्सर एनएस १६० राख्ने भएको हो । यसअघि नै सार्वजनिक भइसकेको एनएस नाडा शोमा राख्ने कम्पनीले जनाएको छ। कम्पनीले असार २१...
काठमाडौं- नेपाली कांग्रेसको तर्फबाट कोशी प्रदेश सभामा ताप्लेजुङ प्रदेश सभा (ख) बाट निर्वाचित सांसद खगेनसिं हङ्गामले जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन लिम्बू र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएकोप्रति नेकपा एमालेका सचिव योगेश भट्टराईले आपत्ति जनाएका छन् । ताप्लेजुङबाट संघीय संसद्मा निर्वाचित सांसदसमेत रहेका भट्टराईले आइतबार सामाजिक सञ्जामार्फत घटनाबारे ध्यानाकर्षण भएको उल्लेख गर्दै जननिर्वाचित...
काठमाडौं- नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिङ्क गरिएको बैंक खातामार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो । भाद्र २० देखि असोज १८ गतेसम्म सञ्चालन...
काठमाडौं - जिल्ला अदालत काठमाडौंले आइतबार ललिता निवास प्रकरणमा थुनामा रहेका मीनबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक रहेका गुरुङलाई न्यायाधीश भोलानाथ ढकालको इजलाशले २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। आइतबार भएको थुनछेक बहसमा जिल्ला अदालतले थुनामा रहेका केशव तुलाधरलाई साधारण तारेख र अन्य १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको...
काठमाडौं- सिनामंगलस्थित त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको काम आजबाट ठप्प हुने भएको छ ।भन्सारमा कार्यरत कर्मचारीले सामूहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनुवाईनभए पछि आजबाट भन्सारको काम ठप्प पार्न लागेका हुन ।​ सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी...
पोखरा- लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी भरतकुमार अधिकारीलाई ९४ मत अन्तरले पराजित गर्दै २ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । कुल खसेको १ हजार ७ सय ११ मतमध्ये निर्वाचित श्रेष्ठले ८ सय ८१ प्राप्त गर्दा प्रत्यासी अधिकारीले ७ सय ८७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।...
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कार बलात्कारको आरोप लागेको छ । आइतबार दिउँसो उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको बुझिएको छ । त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो । तर महिला सेलले पीडित पक्षको रित नपुगेको भनि फर्काइ दिएको छ...

अन्तर्वार्ता

ब्लग