Home Blog Page 24
काठमाडौं - निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन् ।यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेको अवस्थामा निर्माण पक्षले करिश्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको हो । यसअघि नवनायकका...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आज भदौ ३१ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ६७ पैसा र बिक्री दर १४२ रुपैयाँ ३१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद...
काठमाडौं- नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले आगामी असोज ३ गतेबाट देशभरका विद्यालय बन्द गरेर शिक्ष विधेयकको विरोधमा शिक्षकहरु काठमाडौं आउने बताएकी छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुको चाहना ५२ वर्षपछि बन्न लागेको शिक्षा ऐन राम्रो बनोस् भन्ने रहेको बताईन् । आफूहरुले...
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आठ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ। युरो एकको...
काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाको घर तोडफोड गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बेलुका केही अराजक समुहले बेघाको घर तोडफोड गरेका थिए। उपमेयर बेघाका भाइ विष्णु बेघासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बेघासहितको समूहले धरान १५ सूर्यवस्तीका सन्देश राईलाई कुटेको आरोपमा उपमेयरका भाइ विष्णुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी...
काठमाडौं- संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ताका लागि मंगलबार संसद्मा पठाएको विधेयक आज दर्ता भएको संसद सचिवालयले जनाएको छ । एसईई खारेज गर्ने प्रस्तावसहितको विद्यालय शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता भएको हो ।नयाँ विधेयकमा माध्यामिक...
एजेन्सी - उत्तर कोरियाली नेता किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रूसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ। नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गर्नुभएको थियो । दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्दहरू आदान...
काठमाडौं - भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार कोलम्बोमा भएको ‘सुपर फोर’को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हराउँदै फाइनलमा पुगेको हो । भारतले दिएको २ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १ सय ७२ रनमा अल आउट भयो । भारतले अब सुपर फोरको अन्तिम खेलमा आगामी शुक्रवार बङ्गलादेशसँग...
काठमाण्डौ- लोकप्रिय अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन १५ सार्वजनिक गरेको छ । गएराति अमेरिकाको क्यालिफोर्नियामा एप्पल कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको हो। आइफोन १५ का सेटहरु पाँच वटा रंगमा उपलब्ध हुनेछन् । सेतो, कालो, गुलाबी, हरियो र पहेँलो रङमा पाइने...

अन्तर्वार्ता

ब्लग