Home Blog Page 22
काठमाडौँ - अभिनेता गौरव पहारीले प्रेमिका श्रेयानी खतिवडासँग इन्गेजमेन्ट गरेका छन् । गौरव र श्रेयानीको बुधबार होटल र्याडिसनमा आयोजित एक समारोहबीच इन्गेजमेन्ट भएको हो । समारोहमा दुबै तर्फका परिवार, निकट साथी र केही फिल्मकर्मीको समेत उपस्थिति रहेको थियो । इन्गेजमेन्टमा दुबैले औंठी साटासाट समेत गरेका थिए। उनीहरुको विवाह आगामी मंसिरमा हुनेछ । तीन वर्षदेखिको प्रेम सम्बन्धलाई दुबैले...
काठमाडौं- आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज यो दिवस मनाइँदैछ । यस वर्षको...
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि तपाईंले पैसा खर्च गर्नुपर्नेछ । रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको...
काठमाडौं - सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी छ । देशभरका विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका शिक्षकका प्रतिनिधिहरु र सरकारबीच आज बिहान ८ बजेदेखि गृह मन्त्रालयमा वार्ता भइरहेको हो । यसअघि शिक्षा मन्त्रालयद्धारा गठित वार्ता समितिले मंगलबार वार्ताका लागि बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् । तर, बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने...
काठमाण्डौं- नेपाली बजारमा आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको...
काठमाडौं - हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । मंगलबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २१ देखि २५ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५०...
काठमाडौं- एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ । नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट सोमबार बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए ।उनले भने, “प्राविधिक पक्ष,...
काठमाडौं - सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । उहाँले ती...
काठमाडौं- नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी भोलिदेखि घोषित आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै महासङ्घलाई वार्ताका लागि बोलाएको हो । विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा आज दिउँसो ३ बजे मन्त्रालयमा हुने वार्तामा सहभागी...
पोखरा - यस वर्षको नानी–सुक स्मृति पुरस्कारबाट म्याग्दीका नैनकुमार श्रेष्ठ सम्मानित भएका छन् । नानी–सुक स्मृति प्रतिष्ठान पोखराले संस्थाको १९ औं वार्षिकोत्सवका अवसरमा सोमबार उनलाई सम्मान गरेको हो । प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई नगद २५ हजार ५२५ सहित ताम्रपत्र, दोसल्ला, मालासहित सम्मानित गरे । म्याग्दी सदरमुकाम बेनी–७ निवासी ८१ वर्षीय श्रेष्ठ वरिष्ठ समाजसेवी...

अन्तर्वार्ता

ब्लग