Home Blog Page 20
काठमाडौं - साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।समूह चरणको अन्तिम खेल आज दिउँसो साढे १ बजे त्रिपुरेश्वरस्थिथ दशरथ रंगशालामा सुरु हुनेछ । समूह चरणको पहिलो खेलमा बिहिबार पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको नेपाली टोलीलाई सेमिफाइनलमा पुग्नआजको खेल जित्नै पर्ने दबाब छ । बराबरी या हारले पनि...
काठमाडौं- सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा रहेका देशैभरका राहात तथा बाल विकासका शिक्षकहरुले आजपनि आन्दोलनमा उत्रिने भएका छन् । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच ७ बुँदे सहमति भएपनि उक्त सहमतिप्रति असन्तुष्ट रहेका राहात र बाल विकासका शिक्षकहरुले आफ्नो आन्दोलनलाई निरन्तरता दिईरहेका छन् । आन्दोलनरत शिक्षकहरुले...
काठमाण्डाै - नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा रहेका नेपालीले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदानबापतको रकम जम्मा गर्न मिल्ने सेवा शुरु गरेको छ। विदेशमा रहेका नेपालीले अब विदेशमा रहेका आईएमई रेमिट्यान्स पार्टनरमार्फत सजिलै यो सुविधा लिन सक्नेछन्। यो सेवा शुरु गर्दै आईएमई सामाजिक सुरक्षा कोषलाई रेमिट्यान्स प्लेटफर्ममा एकीकृत गर्ने पहिलो रेमिट्यान्स कम्पनी बनेको छ ।...
काठमाडौं - आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । आजका लागि छापावल सुनको मूल्य एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य १४ सय ३० रुपैयाँ...
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले देशको आर्थिक अवस्थाम सूधार गर्न एक दशकमा गर्नुपर्ने कामको खाका नेपाली कांग्रेसले निर्माण गर्नुपर्ने बताएका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै चौधरीले एक दशकमा गर्नुपर्ने कामको स्प्रष्ट खाका बनाउनुपर्ने बताएका हुन् । उनले उक्त कार्यको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने बताए । ‘यो पार्टीको अबको दश वर्षको देश विकासको...
काठमाडौं - टेन्टिन लेगास्पी मेनेसिस कार मेकानिक हुन् । उनले आफू संसारकै सबैभन्दा हट मेकानिक भएको दावी गर्छिन् । टेन्टिनका अनुसार गाडी मर्मत गर्न आउने कैयौं मानिसहरु उनीसँग बाहिर भेट्ने प्रस्ताव पनि राख्छन् । उनले यस्ता मानिसहरुको प्रस्ताव पटक पटक अस्वीकार गर्नु परिरहन्छ । टेन्टिन मोडलिङ पनि गर्छिन् र मोडलिङमा पनि उनी निकै चर्चित भएकी छिन् ।...
गण्डकी - पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गरेका छन्। समझदारीसँगै एनआरइएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क,...
काठमाडौं - नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ तथा बिक्री दर १६० रूपैयाँ १६ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ बिक्री दर १३३ रुपैयाँ रहँदा खरिद दर १३२.४० रुपैयाँ कायम गरिएको छ भने युरोपियन युरोको खरिद...
काठमाडौँ - हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै नेपालमा भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी, बागमती,...
ललितपुर - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ। मन्त्री आचार्यले उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा स्वागत गर्नुभएको हाे । सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आएपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय गरेर उद्धार गरिएकाे हाे । बेचिएका किशोरीको...

अन्तर्वार्ता

ब्लग