Home Blog Page 2
काठमाडौँ - मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । आइपिओ बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान एक कार्यक्रमबीच आइपिओको बाँडफाँड गरिएको हो । सिडिएससीको विवरण अनुसार मङ्सिर ८ गतेदेखि १२ गतेसम्म खुलेको उक्त आइपिओमा १३ लाख २२ हजार नौ सय ५४ जनाले एक करोड ४३ लाख २८ हजार एक सय...
काठमाडौं- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ । मंगलबार महासचिव विप्लपले एक विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको दाबी गरेका छन् । त्यसविरुद्ध मंसिर १९ गते मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला...
सिन्धुपाल्चोक- आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । युरो...
काठमाडौं- ब्लकबस्टर ‘कबड्डी’ सिरिजको पहिलो भागमा काजीकी सपनाकी रानी ‘मैंया’ बनेकी अभिनेत्री रिस्मा गुरुङ्ग पुनः अभिनेता दयाहाङ्ग राईसँग सिनेमामा देखिने भएकी छन्। ‘रिमै’बाट उनीहरु चर्चित जोडी फेरी पर्दामा आउन लागेको हो । गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बन्ने सिनेमालाई खिल बहादुर गुरुङ्गले निर्देशन गर्नेछन्। सिनेमामा दया र रिस्माका अलावा विरबल घले...
काठमाडौं- नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुँदैछ । आजको खेलमा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटवलक्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशाला त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।
काठमाडौं- सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो । यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो । प्रतिबन्धको...
काठमाडौं- भारी वर्षा र तीव्र आँधीका कारण भारतको दक्षिणी तटीय क्षेत्रमा धेरै मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ ।तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष गरी तटीय क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीका कारण चेन्नाइ शहरका धेरै आवासीय क्षेत्रहरु बाढी पसेर जलमग्न भएको छ । कारहरु बगेका छन् भने रुखहरु उखेलिएका...
काठमाडौं- आफूमाथि करिव ५८ अर्ब रुपैयाँ कर निर्धारण गर्ने ठूला करदाता कार्यालयको निर्णय विरुद्ध एनसेलले दायर गरेको रिट निवेदन आज सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतमा एनसेल आजियाटा लि। को तर्फवाट रमेश घिमिरे समेतले दायर गरेको रिट आज पेशीको स्थगितको सूचीमा परेको हो । एनसेलले त्यतिबेला आफूमाथि थालिएको कर निर्धारण तत्काल रोकिपाउँ भनी निवेदन दिएको थियो...
काठमाण्डौ - काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम हो । हिजो बिहानको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियो । काठमाण्डौमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम...

अन्तर्वार्ता

ब्लग