Home Blog Page 17
एप्पललको पछिल्लो मोडेल आइफोन १५ सिरिज बजारमा आएसँगै कतिपय प्रयोगकर्ताहरुले फोन धेरै तातेको गुनासो गरिरहेका छन् । भर्खरै बजारमा आएको नयाँ आइफोन तातेको गुनासो आउनु एप्पलका लागि सुखद कुरा होइन । त्यसैले यसको कारणको खोजी गर्दै उपभोक्तालाई विश्वस्त बनाउने प्रयास पनि एप्पलले गरिरहेको छ । एप्पलका अनुसार आइफोनमा आईओएस १७ अपडेट गर्दा बग फेला पर्नुका साथै अन्य...
गर्मी मौसम शुरु भएसँगै हामीले हाम्रो खानामा केही परिवर्तन गर्नुपर्दछ। गर्मीमा हामीले खाने र पिउने कुराले हाम्रो स्वास्थ्यमा ठूलो असर गर्छ र अलिक लापरवाहीले तपाईलाई बिरामी पार्न सक्छ ।अधिकांश मानिसहरूलाई यस मौसममा डिहाइड्रेशन र भिटामिन, खनिजहरूको अभाव हुन्छ। यस मौसममा यी चीजहरू खाएर तपाईं के स्वस्थ हुनुहुनेछ, यसबारेमा जान्नुहोस् ।टमाटरटमाटरमा एन्टीआक्सीडन्ट र भिटामिन सी प्रशस्त हुन्छ। तिनीहरूमा...
काठमाडौं - मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० कार्तिक देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र...
काठमाडौं- एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ सार्वजनिक गरेको छ । यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले करसहित मात्र १०० रुपैयाँमा लामो समयसम्म मोबाइल डेटाको फाइदा लिन सक्नेछन् । यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८...
काठमाडौं- सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । उक्त योजना आगामी कार्तिक मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । जसअन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु २००, विजुलीको बिल तिर्दा २५ वा अधिकतम रु २५ र...
काठमाडौं - सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि बुधबारदेखि आवेदन खुल्दैछ । नेपाली समय अनुसार असोज १७ गते राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।यो कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०:४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।
एजेन्सी - वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन्। एक अधिकारीका अनुसार राङ्पो र आसपासका क्षेत्रमा मंगलबार करिब तीन हजार देखि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने जिल्लामा पाँच वटा राहत शिविर पनि खोलिएको छ। सिक्किमका...
काठमाडौं - काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज बीचबाटै फर्किएको छ। गएराति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार काठमाडौं–दमाम उडानको जहाजको...
गुल्मी - गुल्मीको धुर्कोट गाउँपालिका वडानम्बर ५ वस्तु निवासी रमेश भण्डारीले लोक सेवा आयोगका दश ठाउँबाट परीक्षा उतीर्ण गरेका छन् । भण्डारीले एक वर्षमा लोक सेवा आयोगले लिएका विभिन्न पदमा दश ठाउँबाट परीक्षा उतीर्ण गरेका हुन् । जसअनुसार गण्डकी प्रदेश स्थानीय पाचौं तह (प्रशासनंलेखा), संघ नायब सुब्बा प्रशासन समुह, संघ नायब सुब्बा लेखा तथा लेखापरीक्षण समुह, कृषि...
काठमाडौं - नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४० रुपैयाँ २२ पैसा छ भने बिक्री दर १४० रुपैयाँ ८५ पैसा छ...

अन्तर्वार्ता

ब्लग