Home Blog Page 15
काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले बढेर १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य पनि प्रति तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ८ हजार ४ सय रुपैयाँमा...
काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ । युरो...
काठमाडौ- चिरख्वा हाइड्रोपावर लिमिटेडको आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । यसअघि यस कम्पनीले १०५ अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । २५ अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५५ अर्थात् ४० हजार कित्ता कर्मचारीचारीलाई बाँडफाँट गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख...
पिस्ता ड्राइ फुड तथा मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने बनस्पति हो । यसले हाम्रो स्वास्थ्यको लागि निकै फाइदा गर्दछ । ठुला–ठुला होटल तथा रेस्टुरेन्टहरुमा यसलाई मुख्य मसलाको रुपमा प्रयोेग गरिन्छ । यसको स्वादले खानालाई स्वादिलो बनाउनुको साथै शरीरका विभिन्न भागहरुमासमेत फाइदा पु¥याउने भएकोले यसको प्रयोग धेरै गर्ने गरिन्छ । यसको खेती र प्रयोग...
काठमाडौं- यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले एफजेड भी३ को स्ट्यान्डर्ड भेरिएन्ट नेपाल ल्याएको छ । सो नयाँ मोटरसाइकलााई कम्पनीले एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो । बीएस६ एफआई इन्जिन लागेर आएको यसको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यामाहाको उत्कृष्ट रेसिङ हेरिटेजबाट प्रेरित यो नयाँ स्पोर्टी मोटरसाइकलमा १४९...
काठमाण्डाै - रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा हिजो बेलुका ट्रक दुर्घटना हुँदा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार...
काठमाडौँ - अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो । उनीहरू भारत, मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए । स्वदेश फिर्ता आएका ती नेपालीहरू भारतबाट सबै कागजपत्र मिलाएर अमेरिकातिर हिँडेका थिए । उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत्...
काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मंगलबार बिहान कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । साथै कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो...
काठमाण्डाै - इन्टरनेट सेवा प्रदायक कम्पनी ‘क्लासिक टेक’ ले दशैँ, तिहार लक्षित याेजना सार्वजनिक गरेकाे छ । याेजनाअन्तर्गत ‘क्लासिक टेक’ मा आबद्ध हुन चाहने नयाँ ग्राहकले २०० र ३०० एमबीपीएस इन्टरनेट ९०७ र १ हजार १७७ रुपैयाँमा पाउने सक्ने छन् । अफरअन्तर्गत ‘जेडटीई’ को ५जीएचजेड राउटर र स्मार्ट सेट टप बक्स निःशुल्क पाइने र अहिलेसम्मकै सबैभन्दा सस्तो...
काठमाडौं - नेपाल वायु सेवा निगमले हुम्लामा भएको जिप दुर्घटनाका घाइतेलाई लिन काठमाडौंबाट जहाज पठाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत घाइते ९ जनाको उद्धार गर्न सोमबार बिहान नेपाल वायुसेवा निगमको जहाज हुम्ला पठाइएको जानकारी दिएका हुन् । ‘हिजो हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट घाइते भएका नौ जनालाई उद्धार गर्न वायुसेवा निगमको...

अन्तर्वार्ता

ब्लग