Home Blog Page 14
काठमाडौं - एसीसी यू-१९ प्रिमियर कपमा दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । देव खनाल र अर्जुन कुमालको ६८ रनको सम्हालिएको अर्धशतकीय साझेदारीसहित नेपालले दोस्रो जित दर्ता गरेको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो...
काठमाडौँ - आज अक्टोबर १५ तारिख विश्व हात धुने दिवस । ‘हाम्रो हात, हाम्रो भविष्य’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ । सन् २००८ पछि विश्वभर हरेक वर्ष अक्टोबर १५ तारिखमा यो दिवस मनाइन्छ । साबुन पानीले राम्रोसँग हात धुने बानीले धेरैजसो रोगबाट बच्न सकिन्छ । विभिन्न अध्ययनहरूले साबुन पानीले मिचिमिची हात धुने...
काठमाडौँ- आजदेखि कात्तिक ८ गतेसम्म नारायणघाट–काठमाण्डाै सडकमा ट्रक, ट्रेलर लगायतका ठूला मालवाहक गाडी चलाउन नपाइने भएको छ। यातायात व्यवस्था विभागले दशैँको बेला यो रुटमा बढ्ने गाडीको चापलाई मध्यनजर गर्दै ठूला गाडी चलाउन रोक लगाएको हो। विभागका अनुसार आजदेखि कात्तिक ८ गतेसम्म यो सडकमा ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन पाइने छैन । खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी...
काठमाण्डाै - आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि दशैँ शुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं...
काठमाण्डौ- नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको स्थिर छ । मंगलबार प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुनको मुल्य पनि प्रति तोलामा १ सय रुपैयाँले घटेर १ लाख...
काठमाण्डौ- ललितपुर : फुटपाथका सामान हटाउँदै ललितपुर महानगर ललितपुर महानगरपालिकाको उप – प्रमुख मञ्जली शाक्य बज्राचार्य लगायतको पदाधिकारीहरुको अनुगमनमा ललितपुरको सातदोबाटोमा रहेका पसलबाहिर राखेका फलफूल, किरानाका सामान, कुर्सी – टेबुललगायतका सामान हटाइएको छ । यात्रुलाई हिँड्न सहज होस् र बजारको सौन्दर्य वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाएको महानगरले बतायो । अबदेखि पसलको सटरभन्दा...
काठमाण्डौ- मेलम्ची ११ स्थित फट्टेमा ह्युम पाइप राख्ने कार्य अन्तिम चरणमा पुगेको छ । चाडवाड नजिकिएको र खोलाको सतह घटे संगै नगरप्रमुख श्री आइतमान तामाङज्युको निर्देशनमा ३ दिन अघि देखि अस्थायी पुल निर्माण कार्य शुरु भएको थियो । गत १२ गते संचालनमा आएको उक्त अस्थायी पुल पुन १६ गते आएको बढीले क्षति पुर्याए पछि...
काठमाण्डौ- विराटनगर : विराटनगर सरोचियाका मनिष सहनी चिया नास्ता पसल सञ्चालन गर्छन् । त्यसैबाट कमाएको साढे तीन लाख रुपैयाँ विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरे ।अझै धेरै कमाउने भनेर सेक्युरिटी गार्डको रुपमा काम गर्नका लागि युएई जाने प्रक्रिया थाले । भिसा लागेपछि म्यानपावर कम्पनीले पैसा माग्यो । उनी सहकारीमा जम्मा गरेको...
काठमाडौं- काठमाडौंको बागमती किनारमा एक युवक मृत भेटिएका छन्। बुधबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका-३१ बानेश्वर तरकारी बजार अगाडि बागमती किनार झाडीमा युवक मृत फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिएका युवक काठमाडौंको बालाजु गोलढुंगा घर भई शंखमुलमा बस्ने २० वर्षीय विकास महरा रहेको प्रहरीले जनाएको छ । उनको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो...
काठमाडौं- गत शनिबार इजरायलमा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणपछि द्धन्द्धग्रस्त क्षेत्रका नेपाललाई उद्धार गर्न नेपालबाट आजै जाहज पठाइने भएको छ । नेपाल वायु सेवा निगमको जाहज आजै राती ११ बजे इजरायल पठाउने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर...

अन्तर्वार्ता

ब्लग