Home Blog Page 118
काठमाडौँ- हुन त प्रेम अभिब्यक्त गर्नका लागि ‘आइ लभ यू’अर्थात म तिमीलाई प्रेम गर्छु भन्नु जति प्रभावकारी केही पनि हुँदैन। यो साधारण तर सबैभन्दा प्रभावकारी तरिका हो। यो पुरानो जमाना देखि चलेको भाषा र तरिका पनि हो। तर जमाना बदलिँदै जाँदा ‘आइ लभ यू’ को अर्थ भन्दा अझै फरक भाषामा मानिसहरु प्रेम ब्यक्त गर्न मन पराउन थालेका...
एजेन्सी- बिहान सबेरै उठ्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर दिनभर कामको व्यस्तता तथा थकानको कारण हामीलाई चाँडै निद्रा लाग्छ र बिहान ढिलासम्म पनि निद्रा खुल्दैन । हामी चाहेर पनि बिहान चाँडो उठ्न सक्दैनौं । त्यसैले हरेक दिन यी टिप्स अपनाउनुस्, जसले बिहान चाँडै उठ्नमा मद्दत गर्नेछ ।१. अर्लामलाई आफुभन्दा यति धेरै टाढा राख्नुस् कि आवाज मात्र...
काठमाडौं- नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सांसद एनपी सावदले कामचलाउ सरकारलाई अध्यादेश ल्याउने अधिकार भएको जिकिर गरेका छन् । ‘यो अध्यादेश एकाएक आएको होइन । यसमा लगातार गृहकार्य भइरहेको थियो । विगतमा केपी शर्मा ओलीको सरकारले द्वन्द्वरत समूहसँग गरेका सम्झौता बमोजिम कामलाई अहिलेको सरकारले निरन्तरता दिएको हो । कामचलाउ सरकार भए पनि उसलाई संवैधानिक अधिकार नभएको होइन...
काठमाडौँ- मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ५...
काठमाडौँ- कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको...
काठमाडौं- जनगणना २०७८ को पूर्ण विवरण १५ पुस भित्रै सार्वजनिक गरिने भएको छ । अहिले जनगणनाका विवरणहरु प्रशोधनको काम भइरहेको भन्दै अब तयार भएका विवरणहरु क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो । ‘इश्वी सम्वत २०२३ नलाग्दै जनगणनामा अहिलेसम्म तयार विवरणहरु सार्वजनिक गरिनेछ,’ उहाँले भन्नुभयो, ‘केही विवरण पछि पनि सार्वजनिक गर्न सकिन्छ...
काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएका छन्। लामो समयदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन गराउने तयारीमा त्रिवि पनि जुटेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आगामी फागुन १४ गते नै निर्वाचन गराउने गरी त्रिवि लागिपरेको जानकारी दिए। उनले यसैअनुसार...
वीरगञ्ज- पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । वीरगञ्ज–ठोरी सकडखण्ड...
काठमाडौं- तिलक भट्ट र हिमा थापाको अभिनयमा रहेको "तिमी हाँसे पुग्छ मलाई" बोलको गीतको भिडियो सार्वजनिक भएको छ। लोकप्रिय गीतकार / संगीतकार कस्तुप पन्त को शब्द तथा संगीत रहेको यस गीतमा कृष्ण काफ्लेले आवाज दिएका छन्। दीपक गिरीको छायांकन रहेको यस गीतको भिडियोलाई चर्चित म्युजिक भिडियो सम्पादक/ निर्देशक बिनोद बमले निर्देशन तथा सम्पादन गरेका हुन्। गीतको...
धुलोधुँवा र चिसोको कारण रुघाखोकी लाग्ने सम्भावना अधिक हुन्छ । त्यसैले शरीरलाई सकेसम्म न्यानो राख्नुपर्छ । शरीरलाई न्यानो बनाउने झोलयुक्त खानेकुरा खानु जरुरी हुन्छ । यस्तो खानाले शरीरलाई पर्याप्त पोषण पनि मिल्छ । गेडागुडीको झोल वा मासुको सुप खान उपयुक्त हुन्छ । साना बच्चा, बुढापाका, रोगी एवं सुत्केरीलाई यसबेला अरु बढी ख्याल गर्नुपर्छ ।

अन्तर्वार्ता

ब्लग