Home Blog Page 114
एजेन्सी – नेपालमा यतिबेला चिसो ह्वात्तै बढेको छ । चिसो मौसम बढेसँगै चिसोको कारण बिरामी हुनेको संख्या पनि बढ्छ । त्यसैले शरीरलाई तातो राख्न अत्यन्त जरुरी छ ।चिसो मौसममा शरीरको ख्याल राखेमा चिसो, खोकी, रुघाखोकी र ज्वरो जस्ता समस्या हुने सम्भावना कम हुन्छ । साथै, अहिलेको कोरोना भाइरसको संक्रमण समेत फैलिएको अवस्थामा चिसोमा झनै यसको असर बढ्न...
चिया वा कफी सेवन नगर्ने मानिस शायदै भेटिएलान् । कसै-कसैलाई चिसो मौसममा चिया वा कफी नपिइकन जाँगर नै चल्दैन । तर ठिक्क मात्रामा चिया-कफी पिउँदा हुने फाइदा र अत्यधिक सेवन गर्दा हुने बेफाइदाबारे सबैलाई थाहा नहुन सक्छ । लामो समयदेखि कफी र चिया सेवनबाट हुने फाइदा/बेफाइदाबारे विभिन्न अध्ययन हुँदै आएका छन् । चीनका अनुसन्धानकर्ताले...
धुलोधुँवा र चिसोको कारण रुघाखोकी लाग्ने सम्भावना अधिक हुन्छ । त्यसैले शरीरलाई सकेसम्म न्यानो राख्नुपर्छ । शरीरलाई न्यानो बनाउने झोलयुक्त खानेकुरा खानु जरुरी हुन्छ । यस्तो खानाले शरीरलाई पर्याप्त पोषण पनि मिल्छ । गेडागुडीको झोल वा मासुको सुप खान उपयुक्त हुन्छ । साना बच्चा, बुढापाका, रोगी एवं सुत्केरीलाई यसबेला अरु बढी ख्याल गर्नुपर्छ ।
एजेन्सी- जाडो सुरु भइसकेको छ, यस्तो अवस्थामा फिटनेस कायम राख्न निकै गाह्रो हुन्छ । व्यायामको लागि समय छुट्याउनु अझ ठूलो चुनौती हो र लामो समयसम्म कसरतबाट टाढा रहँदा मोटोपनाका साथै अन्य धेरै समस्याहरू निम्त्याउन सक्छ । तपाईं यी समस्याहरूबाट टाढा रहन र फिट रहन सक्नुहुन्छ । फिट रहनका लागि सबैभन्दा सजिलो बाटो हिड्नु हो। हो, दैनिक १०...
एजेन्सी- फोक्सो शरीरको महत्वपूर्ण अंग हो। यिनीहरूले धेरै रोगहरूबाट बचाउन मद्दत गर्छन्। खराब जीवनशैली र प्रदूषणका कारण फोक्सो कमजोर हुन सक्छ। यदि तिनीहरू स्वस्थ रहेनन् भने, सास फेर्न गाह्रो हुन्छ। फोक्सोलाई स्वस्थ राख्न स्वस्थ आहारले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। आउनुहोस्, फोक्सोलाई बलियो बनाउन के खाने ? साबुत अन्नसाबुत अन्नलाई फोक्सोको लागि स्वस्थ आहार मानिन्छ।...
एजेन्सी- बिहान सबेरै उठ्दा शरीरमा दिनभरको ऊर्जा भरिन्छ । हामी वरपर धेरै मानिसहरु छन् जो बिहान उठ्न चाहन्छन् तर कुनै न कुनै कारणले आफ्नो इच्छा पूरा गर्न सक्दैनन्। बिहान चाँडो नउठ्नुको सबैभन्दा ठूलो कारण आलस्य हो,जसले हामीलाई चाँडो उठ्नबाट रोक्छ ।जाडो मौसममा बिहान सबेरै उठ्नु ठूलो चुनौतीभन्दा कम हुँदैन । यो पनि उत्तिकै सत्य हो कि बिहान...
काठमाडौँ - साताको तेस्रो दिन अर्थात आज मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। मंगलबार छापावाला सुनको भाउ प्रति तोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला १ लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा थापा संसदीय दलको नेताको...
काठमाडौं- त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दै छ । विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक छलफल भइसकेको जानकारी दिँदा परिषद्का सदस्य सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले फागुन १४ मै गर्नेगरी कार्यतालिका सार्वजनिक गर्ने स्पष्ट पारे । तोकेकै मितिमा निर्वाचन...
काठमाडौं- स्पेनमा एक नेपालीको मृत्यु भएको छ। कास्कीको पोखरा–१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको गत शुक्रबार मृत्यु भएको त्यहाँ बसोबास गर्दै तर्कबहादुर बानियाँले जानकारी दिए। डेढ दशकदेखि स्पेनमा बस्दै आएका उनी हाल क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका थिए। गौतम केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए र, उनी एक हप्ताअघि मात्रै संक्रमणमुक्त भएर फर्किएको बानियाँले बताए।...

अन्तर्वार्ता

ब्लग