Home Blog Page 111
काठमाडौं- सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा (माओवादी केन्द्र) राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बरु राष्ट्रपति छाड्ने तर प्रधानमन्त्री कुनै हालतमा नछाड्ने हठ लिए । आइतबार बिहानै सोही सन्देशसहित देउवाले नेता विमलेन्द्र निधिलाई दूत...
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ–७ नेपालमा पनि फैलने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । त्यसैगरी मन्त्रालयले कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकी रहेकालाई छिटो खोप लगाउनसमेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले शनिबार विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका छन्। त्यसैगरी मन्त्रालयले इसाई धर्मावलम्बीको चाड क्रिसमस र...
धनुषा- पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधाममा रहेको जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ । उहाँ हिजो यहाँ आइपुग्नुभएको थियो। जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गर्नुभएको थियो । पूजापाठपछि उहाँ यात्री निवास गेष्ट हाउस जानुभएको थियो । शुक्रबार...
काठमाडौं- नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको साता दिने समयसीमा आज सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस तीन गते आह्वान गरेकी थिइन् । समय सकिन लागेपनि नयाँ सरकारका विषयमा दलहरुविच सहमति जुटन सकेको छैन । सरकार गठनका लागि सहमति जुटाउने प्रयासमा रहेको...
काठमाडौं- नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो । यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा सञ्जयकुमार ठाकुरद्वारा हस्ताक्षरित उक्त...
काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य महंगीएको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य...
सिन्धुपाल्चोक- सिन्धुपाल्चोक बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा भर्‍याङको सिढीबाट लडेर एक पुरुषको ज्यान गएको छ । झुण्डिएको अवस्थामा श्रीमतीलाई देखेपछि हल्लाखल्ला गर्दै के भयो भन्दै हेर्न जाँदा माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा ४५ वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको हो । सिढीबाट लडेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । शुक्रबार पौने ९ बजेको समयमा...
काठमाडौं- नेपालको संसदीय इतिहासमा पहिलोपटक विश्वकै पुरानो भाषा संस्कृतमा शपथ लिइएको छ । बज्जिका मातृभाषा बोल्ने स्वतन्त्र सांसद किरणकुमार साहले बिहीबार गेरुवा वस्त्रमा संस्कृत भाषामा शपथ लिएसँगै यसको चर्चा सुरु भएको छ । रौतहट क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित ४६ वर्षीय साह संस्कृत भाषामा शपथ खाने नेपालकोे पहिलो सांसद बनेका छन् । ‘राष्ट्रिय एकता र...
काठमाडौं- गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा व्यवसायी भवन भट्टले ‘धुलिखेल माउन्टेन रिसोर्ट’ बिक्री गर्ने भएका छन्। २०७१ सालमा ४० करोड रुपैयाँमा धुलिखेल माउन्टेन रिसोर्ट खरिद गरेका भट्टले अहिले ७० करोड रुपैयाँमा बिक्री गर्न लागेका हुन्। पछिल्लो समय ‘आर्थिक संकट’ मा पर्दै गएका भट्टले काभ्रे धुलिखेल खावास्थित उक्त रिसोर्ट बिक्री गर्न लागेका हुन्। आठ वर्षअघि खरिद गरेको रिसोर्टमा...
काठमाडौं- एक सामुदायिक विद्यालयमा एक शिक्षक कार्यरत रहने अवधि बढीमा पाँच वर्षको बनाउने र त्यसपछि स्वतः सरुवा गरिने नीति ल्याइने भएको छ। विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि तयार पारिएको मस्यौदामा यो नीति लागू गरिने उल्लेख छ। त्यस्तै,शिक्षकले सुरु पदस्थापन भएको विद्यालयमा अनिवार्य रूपमा २ वर्ष कार्यअवधि पूरा नगरी अर्को...

अन्तर्वार्ता

ब्लग