Home Blog Page 109
काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ९ सय रुपैयाँ कायम भएको छ।बुधबार प्रति तोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य...
पोखरा- कास्कीको रुपा गाउँपालिका ५, फेदीमा सवा २ करोड रुपैयाका विभिन्न कृषि आयोजना सम्पन्न भएका छन् । आइतबार सार्बजनिक सुनुवाई गर्दै गाउँविकास कृषि सहकारी संस्थाले कृषिका विभिन्न आयोजनाहरु सम्पन्न भएको जनाएको हो । सहकारीले नेपाल सरकार पशुपन्छी विकास मन्त्रालय अन्तर्गत विश्व बैंकको ऋण र नेपाल सरकारको संयुक्त लगानीमा संचालित नेपाल लाइभस्टक सेक्टर आयोजनाको दूध उत्पादन तथा पशुपालन...
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य महँगीदै गएको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...
काठमाडौं- अमेरिकास्थित नेपाली राजदूतावासले करिब एक हजार नेपाली नागरिकबाट पासपोर्ट नवीकरण र गैरआवासीय नेपाली प्रमाणपत्र निर्माण गर्ने प्रयोजनले उठाएको झण्डै तीन करोड नेपाली रूपैयाँ बराबरको डलर लुटिएको एक सातासम्म पनि न लुटेरा पत्ता लागेको छ न त लुटिएको झोला नै फेला परेको छ । राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार यही मंसिर २९ गतेदेखि पुस ५ गतेसम्म टेक्सास राज्यको...
काठमाडौं- सत्ता र शक्तिको आडमा अनुमानित लागतभन्दा कममा ठेक्का लिएको सैलुङ–सिआइपिइएल जेभीले मेलम्चीको पाइपलाइन र ओभरहेड ट्यांकी निर्माणको काम अलपत्र पारेको छ। शैलुङले भारतीय कम्पनी सिआइपिइएलसँगको जेभीमा एक अर्ब ४१ करोड रूपैयाँको लागतमा मेलम्ची आयोजनाको एक सय ६० किलोमिटर पाइपलाइन र ओभरहेड ट्याङ्की निर्माण गर्ने ठेक्का पाएको थियो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालय (पिडिआई)ले...
काठमाडौं- प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले उनीहरूविरुद्ध अदालतमा विचाराधीन मुद्दाको टुंगो नलागेसम्म संसद् बैठकमा भाग लिन नपाउने भएका छन्। प्रतिनिधिसभामा नेपाली कांग्रेस र एमालेबाट निर्वाचित क्रमशः टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले मुद्दाको छिनोफानो नहुन्जेल बैठकमा भाग लिन नपाउने भएका हुन्। उनीहरूले यही पुस ७ गते सांसद पदको शपथ भने लिइसकेका छन्। भ्रष्टाचारविरुद्धको मुद्दा लागेका गुरुङलाई अख्तियार...
जनकपुरधाम- जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालनको म्याद सकिएको छ। कोंकण रेल निर्माण कम्पनीसँग गरिएको समझौता अवधि सकिएको हो। नेपाल सरकारले भारतीय कम्पनीसँग रेल सञ्चालनको लागि एक वर्षको सम्झौता गरेको थियो। तर आफ्नै स्वामित्वमा रेल सञ्चालन गर्न ढिलाई भएपछि पुनः एक महिनाको अवधि थपिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए। झाका अनुसार रेल सञ्चालनका लागि भारतीय कम्पनीसँग गरेको...
काठमाडौं- काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ ।यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली यहाँ आइपुगेको रेल विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै सो परियोजनाको...
काठमाडौं - जापानमा भारी हिमपातका कारण १७ जनाको ज्यान गएको छ। लगातार १० दिनयताको हिमपातका कारण दर्जनौँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ। जापानको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ। यहाँको जनजीवन अस्तव्यस्त भएको जापानको विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन्। जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी...
हुम्ला- सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा उडान थप गरेको छ । निगमले कर्णालीका चार र सुदूरपश्चिमको एक गरी पाँच जिल्लामा उडान थप गरेको हो । निगमको क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठले यात्रुको चाप वृद्धि र भरपर्दो सडक यातायात नभएका कारण उडान थप्नुपरेको बताए । हुम्ला जिल्ला हालसम्म सडक यातायात...

अन्तर्वार्ता

ब्लग