Home Blog Page 107
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले खर्च विवरण पेस नगर्ने स्थानीय तहका उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते आयोगमा खर्च विवरण पेस गरे पनि आयोगले आफूलाई जरिवाना तिराउने निर्णय गरेको भन्दै बालेनले मुद्दा दायर गरेका हुन् । उनले निर्वाचन परिणाम घोषणा...
काठमाडौं- ह्वाट्सएपले आवधिक रूपमा पुराना स्मार्टफोनलाई फेजआउट गर्दै आएको छ। त्यसै अनुरूप यस वर्ष ५० ओटा डिभाइसमा यो मेसेजिङ एप खुल्ने छैन ।पछिल्ला अन्तिम तीन महिनाको अवधिमा ह्वाट्सएपले भारी मात्रामा एन्ड्रोइड र आईओएस डिभाइस फेजआउट गरेको यो दोस्रो पटक हो । गत अक्टोबरमा ह्वाट्सएपले आईफोन एसई, आईफोन एस सिक्स, आईफोन एस प्लसका साथै सामसङ, ह्वावे, एलजी, सोनी,...
काठमाडौँ- नेपाली बजारमा सुनचाँदी महँगीदै गएको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ३ सयले बढेर प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...
काठमाडौं- पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । आगलागीमा परि दुईजा घाइते भएका छन् । स्थानीय मेघबहादुर गुरुङको घरमा भएको आगलागीमा मेघबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) को मृत्यु भएको छ। आगलागीबाट ५५ वर्षीय मेघबहादुर र उनका २५ वर्षीय छोरा विजेन्द्र गुरुङ घाइते भएका छन्...
काठमाडौं- सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्याउन त्यस्तो तयारी थालेका हुन् । प्रधानमन्त्री दाहालले आफ्नै पार्टी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका साथै...
काठमाडौं- इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) ले नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्ने क्रमलाई निरन्तरता दिइरहे तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएको छ । विद्युत प्राधिकरणले इन्टरनेटको तार तान्न प्रयोग गरेबापत बढाएको पोलभाडा तिर्न तयार नभएपछि सेवा प्रदायकको डेटा सेन्टरको तार छानीछानी तार काटेको आरोप लगाएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विद्युत प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई पेल्ने काम...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने हुनुभएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक निर्देशनात्मक सम्बोधन गर्ने तय भएको जानकारी दिनुभयो। पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गर्नुभएको...
काठमाडौँ- नेपाली बजारमा सुनचाँदी महँगीदै गएको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ९ सयले बढेको प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...
धनगढी- मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ । भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको हो । कामका लागि भारतको मेरठमा रोजगारी गर्दै आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी...
काठमाडौं- विगतमा सरकारले दिएको उपदान (गोल्डेन हेन्डसेक) सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिएको छ । यस्तो सुविधा लिन नपाएकालाई सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुरोध गरेको छ । सरकारले २०७३ साल असार १५ गतेसम्म अस्थायी रूपमा कार्यरत शिक्षकलाई यस्तो सुविधा दिएको थियो । सोहीबमोजिम...

अन्तर्वार्ता

ब्लग