Home Blog Page 106
काठमाडौं- प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान...
काठमाडौं- मुलुक प्रादेशिक संरचनामा गएपछि बागमती प्रदेश सभाका सभामुख र उपसभामुखसहित पदाधिकारीले प्रदेश सभाका अन्य सदस्यभन्दा धेरै प्रकारका सुविधाहरू पाएका छन् । उक्त सुविधाका कारण पनि विभिन्न दलका नेताहरू बागमती प्रदेशमा आकर्षित भएको पाइएको छ । बागमती प्रदेश सचिवालयका अनुसार सभामुखले पारिश्रामिक मात्रै ६१ हजार ४ सय ८० रुपैयाँ, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताले ५८ हजार,...
काठमाडौं- नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले विभिन्न स्थानमा कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता बोलाउन निर्णय गर्‍यो। तर उक्त निर्णय एक साता पनि टिक्न सकेन। नेपाल प्रहरीमा फिर्ता भइसकेका १८ सवारी चालकलाई प्रधानमन्त्रीको कार्यालयले फेरि पठाउन निर्देशन दिएपछि गृह मन्त्रालयको निर्णय उल्लंघन भएको हो। नेपाल प्रहरी गृह मन्त्रालयमातहत रहने सुरक्षा निकाय हो। प्रधानमन्त्रीको कार्यालयबाट निर्देशन आएपछि बाध्य...
काठमाण्डौ- जाडो मौसमको सुरुवातसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । कतिपय बिरामी आफूलाई गाह्रो भएपछि मात्रै अस्पताल जाने गरेका छन् भने कतिपय बिरामी घरायसी उपचार गरेर बसेका छन् । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, ग्रान्डी अस्पताल, ह्याम्स, ईशान, नर्भिकलगायतका अस्पतालमा जाडो...
काठमाडौं- आर्थिक अनियमितताको आरोप लागेका नेपाली सेनाका उपरथी प्रेम शाहीको बारेमा छानबिन गर्न सैनिक मुख्यालयले बुधबार उच्चस्तरीय समिति गठन गरेको छ । हाल सैनिक हिरासतमा रहेका शाहीको बारेमा ‘कोट अफ इन्क्वाइरी’का लागि एक उपरथीको अध्यक्षतामा छानबिन समिति गठन गरेको सैनिक मुख्यालयले जनाएको छ । जङ्गी अड्डाले शाहीमाथि छाउनीस्थित सैनिक अस्पताललगायत विभिन्न युनिटमा कार्यरत हुँदा आर्थिक अनियमितता गरेको...
काठमाडौं- नेपाली बजारमा सुनचाँदी महँगीदै गएको छ। बिहीबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन २ सयले बढेर प्रति तोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।...
काठमाडौं – गीतकार पुजा ठकुरीको शब्द रचनामा रहेको ‘झेली मायाँ’ बोलको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । केशब सापकोटाको संगीत, कमल सौरागको संगीत संयोजन एबम प्रताप दाश को आवाजमा सजिएको उक्त गीतको भिडियोलाई भने निर्देशक कुमार केसीले निर्देशन गरेका हुन्। भिडियोको छायांकन राम केसी ले गरेका हुन् । जसमा लोकप्रिय मोडेल बिक्रम बुढाथोकी ,सगुन साहि र...
काठमाडौँ- नव गायक सुजन बस्नेतको पहिलो सांगीतिक कोशेली ‘लिखु सलल’ बजारमा आएको छ । मौलिकता र माया प्रेमको भाव झल्काउने गीत आज (शुक्रबार) प्रतिष्ठित बिन्ध्यवासिनी म्युजिक कम्पनी मार्फत बजारमा आएको हो । म्युजिक क्षेत्रमै संर्घषशिल संगीतकार सन्तोष सानुले संगीत भरेको गीतमा गायक बस्नेतको एकल स्वर रहेको छ । गीतका शब्द पनि गायक बस्नेतले नै रचना गरेका हुन्...
सोलुखुम्बु- केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन्। शुक्रबारबाट नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्यधिक बढेको लुक्लाका तोयाकुमार श्रेष्ठले जानकारी दिए। चिसोका कारण त्यहाँका नागरिकहरू आगो तापेर बसेका छन् भने घरबाहिरको काम गर्नसमेत कठिनाइ भएको बताइएको छ। चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी प्रभावित बनाएको छ।...
मुस्ताङ- यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँको तिलिचो तालको पानी जमेको छ। तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्यांकी क्रमशः जम्न थालेका छन्। चिसोले यहाँको दैनिकीमा प्रतिकूल असर परेको छ।हिउँदयाममा चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गंगापूर्ण ताल, आइस लेक, पोङ्कर, ड्रोनालगायतका तालतलैया पूर्णरूपमा जमेका छन्...

अन्तर्वार्ता

ब्लग