Home Blog Page 105
काठमाडौं- विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली भोलि सोमबारसम्म आइपुग्ने राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले जानकारी दिए । नेपालमा १५ मंसिर २०७८ बाट सुरु विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको छ । राहदानी सर्भरमा स्टोरेज’ समस्या देखिएको छ...
काठमाडौं- भूकम्पले तहसनहस बनेको पल्तोर मणि स्तूप पुनः ठडिएको छ । सो स्थानमा गुरु पद्मसम्भव बास बसेको किंवदन्ती रहेको छ । त्यही आधारमा त्यहाँ स्तूप बनाइएको थियो । तर २०७२ को भूकम्पबाट पूर्णतः ध्वस्त बनेको धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरुमा ठडिएको स्तूपको व्यथा भने बेग्लै छ । वर्षमा आधा समयमात्र मानिस जान सकिने...
काठमाडौं- निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उप–चुनावका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ।लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उप–चुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएको थियो । आयोगले आज सूचना निकालेर संविधानको धारा २ सय ७१ अनुसार दल दर्ताका लागि आह्वान...
काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः बढेको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी...
काठमाडौँ- कालिञ्चोक दर्शन लिमिटेडको १० लाख ८० हजार कित्ता आईपीओ माघ ३ गतेदेखि जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा १० करोड ८०लख रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो। कम्पनीले जारी गर्ने आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। देउवाका कारण प्रधानमन्त्रीसहित सबै राजकीय पद कांग्रेसले गुमाएको भन्दै पार्टीभित्र आलोचना भइरहेका बेला उनले सरकारमा सहभागी हुने वा नहुने अलमलमा रहेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटेर छलफल...
काठमाडौं- नेपाली सेनाका उपरथी प्रेम शाहीलाई जंगी अड्डाले यही पुस ४ गते ‘मिति २०७९ पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू’ भन्ने व्यहोराको निर्देशनात्मक पत्र थमायो। उक्त पत्र थमाउँदासम्म उनीमाथि संगठनभित्र कुनै आरोप नभएको दाबी गरिएको छ। त्यसको १५ दिनपछि पुस १९ गते सर्वोच्च अदालतको आदेश बोकेर जंगी अड्डा पुगेका उनलाई सैनिक प्रहरीले पक्राउ गर्‍यो। उपरथी शाहीको...
पाल्पा- पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस गएराति करिव साढे ९ बजे राधादी गैरामा दुर्घटना भएको हो । दुर्घटना ६ जना महिलाको ज्यान गएको छ। उनीहरु एकै गाउँका रहेका छन् । दर्घटनामा खुसार्ने...
काठमाडौं- गण्डकी प्रदेशमा सरकार गठनको आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते सोमबार अपरान्ह ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका हुन्। कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । मधेश प्रदेशबाहेक सबै प्रदेशमा सरकार...
काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ। बिहिबार प्रति तोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले घटेर प्रति तोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...

अन्तर्वार्ता

ब्लग