Home Blog Page 104
काठमाडौं- भारतीय अभिनेत्री मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छिन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा भाग लिनका लागि मलाइका काठमाडौं आएकी हुन् । संघले चौथो जेम एण्ड ज्वेलरी एक्सपोले बिहीबार ज्वेलरी फेसन शो आयोजना गरेको छ । यसमा मलाईकाले शो स्टपरको रुपमा र्‍याम्प वक गर्दैछिन् । सञ्चारकमीहरुसँग कुराकानी गर्दै उनले आफूले नेपाली...
काठमाडौँ- पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली बिद्यार्थीहरुको चासो बढीरहेको देखिन्छ । यसैबिच गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका लागि जानकरीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । करिब २०० विद्यार्थी तथा अभिवाहकहरु माझ सम्पन्न उक्त कार्यक्रममा उपस्थितहरुले क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समय संगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन...
दाङ- दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा ६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ बर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल...
विराटनगर- सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ले उनीहरूबाट प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँसम्म असुलेको पाइएको छ । देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा, बबियाका विजय मेहताले २३ जनालाई मलेसियाको स्काई फम इन्डस्ट्रिज सन बो कम्पनीमा पठाएका थिए । यादवकै तीन...
काठमाडौं- सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । साझा कार्यक्रम महत्वकांक्षी देखिएको छ भने स्रोतको पहिचानबिनै विभिन्न योजना ल्याइएका छन् । गठबन्धन सरकारका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सत्ता साझेदार दलको उपस्थितिमा सोमबार सार्वजनिक गरेको कार्यक्रममा कुनैपनि नागरिक नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित हुनुनपर्ने गरी ६ महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने...
काठमाडौं- नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकीकरण गर्ने क्रममा नेकपा माओवादी केन्द्रको नाम नै परिवर्तन हुने भएको छ। माओवादी पार्टी छाडेको सात वर्षपछि पार्टीमा फर्कन लागेका बाबुराम भट्टराईले सर्त राखेर फर्कने भनेपछि नाम परिवर्तन गर्न लागिएको हो। ‘माओवादी केन्द्रले नाम परिवर्तन गर्न र अध्यक्ष पुष्पकमल दाहालपछिको दोस्रो वरीयता दिन सहमत भइसकेको...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै छन्। नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन...
काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...
गौरव घिमिरे, बुटवल - गायक तथा सर्जक रबि कार्किले नयाँ मौलिक गीत सार्वजनिक गरेका छन्। ‘रे रे साइलो ’ बोलको उक्त गीतमा रबि कार्कि , कृष्ण केसि ,जमुना राना र दिलु मगरको आवाज रहेको छ भने शब्द तथा लय स्वयम रबि कार्किको रहेको छ । संगीत संयोजन कृष्ण केसिको रहेको छ भने ध्वनि मिश्रण चाहिँ कुमार थापाले...
काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र के के गर्ने भन्नेबारे प्रशिक्षण दिएको छ । कांग्रेसले शनिबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आफ्नातर्फबाट निर्वाचित सांसदलाई डाकेरै प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र केके गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको हो । कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका छन् । प्रतिनिधिसभा पहिलो बैठक भोलि...

अन्तर्वार्ता

ब्लग