Home Blog Page 102
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । आज विस्तार भएको मन्त्रिपरिषदसँगै प्रचण्ड नेतृत्वको सरकारले लगभग पूर्णता पाएको छ । प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्न हस्ताक्षर गरेको जनता समाजवादी पार्टी भने आजको मन्त्रिपरिषद् विस्तार हुँदा सरकारमा सहभागी भएन ।...
काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ५ हजार १ सय रुपैयाँ कायम भएको छ।सोमबार प्रति तोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको...
काठमाडौं- निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तयारी अघि बढाएको छ । आयोगले उपनिर्वाचनको कार्यतालिका प्रकाशित गरेसँगै सोहीअनुरूप तयारी अघि बढाएको हो । रिक्त राष्ट्रियसभा सदस्य पद पूर्तिका लागि सो निर्वाचन गर्न लागिएको हो । लुम्बिनी प्रदेशको अन्यतर्फ एक पद हाल रिक्त रहेको छ । तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा...
काठमाडौँ- अस्ट्रेलियाको एक ठुलो सहर सिड्नी विषयमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशन रहने फिल्मको आइतबार साँझ राजधानीको होटेल एभरेस्टमा एक कार्यक्रमका बिच औपचारिक निर्माण घोषणा भयो । फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको जोडी मुख्य भूमिकामा रहनेछन् । वैशाख छेकोबाट छायाङ्कन सुरु हुने फिल्म ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त...
काठमान्डौँ- एक पर्यटकीय स्थलमा घुम्न आएका केही मानिसहरुले पृथ्वीमा ५५ करोड वर्ष अघिदेखि अस्तित्वमा भएको जीव भेटेका छन् । उनीहरु अमेरिकाको एरिजोनको चर्चित पहाड ‘द वेव’ मा घुमिरहेका थिए । त्यहाँ उनीहरुले एउटा पोखरी देखे । त्यहाँ उनीहरुले धेरै प्रकारका ऐतिहासिक ट्रायओप्स (स–साना जलीय जीव जुन डायनासोरको युगका हुन्) भेटे । यसको एउटा भिडियो पनि सार्वजनिक भयो...
काठमान्डौँ- चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् । उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ । विस्फोटपछि १२ जना हराइरहेका र घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय...
काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ। हिजो तोलाको १ हजार एक सय रुपैयाँले बढेको सुनको भाउ आज (सोमबार) पनि तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन तोलाको एक लाख ५ हजार २...
काठमाडौँ- फ्रेन्च अटो निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको सानो एसयूभी सी३ छिट्टै नेपाल आउने भएको छ । नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स स्रोतका अनुसार यो क्रसओभर अवको एक महिना भित्र नेपाल आइसक्नेछ । भारतमा ६ महिना अघि नै सार्वजनिक भएपनि आयत प्रतिवन्धका कारण सी३ नेपाल आउन पाएको थिएन। यो क्रसओभरको साइज निशान म्याग्नाइट र रेनो काइगरकै...
काठमाडौँ- किवेले भारतमा रेट्रो स्टायलको नयाँ वाइक सार्वजनिक गरेको छ। नयाँ दिल्लीमा जारी अटो एक्सपो २०२३ मा उसले एसआर २५० लाई सार्वजनिक गरेको हो। मोटरसाइकलको मूल्य १ लाख ४९ हजार भारु निर्धारण गरिएको छ । यो नयाँ वाइकले टिभिएस रोनिनसंग प्रतिस्पर्धा गर्ने देखिएको छ। यो नयाँ मोटरसाइकलको डिजाइन एवं लुक्स कावासाकी डव्लू १७५ को जस्तै देखिएको छ...
काठमाडौं- संसदको ठूलो दल बनेर पनि सत्ता नेतृत्व गुमाएको नेपाली कांग्रेसले राज्यको दुई मुख्य पद राष्ट्रपति र सभामुखतर्फ नजर लगाएको छ। गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति र सभामुखमा सत्ताभित्र र बाहिर रहेका दलसँग संवाद नीति लिएको छ। कांग्रेसले गत बिहीबार बसेको पदाधिकारी बैठकमार्फत सभामुख चयन विषयमा बाहिर र सत्ताधारी...

अन्तर्वार्ता

ब्लग