Home Blog Page 10
बलेवा- बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन...
पोखरा- पोखराबाट लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । पोखरा २१ कस्यारघाट ननिकबाट लागुऔषध बेचविखन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । लागू औषध नियन्त्रण व्यूरो पोखरा र कास्की प्रहरीबाट खटिएको टोलीले पोखरा १७ का २१ वर्षीय कौशल पुन मनगर, पोखरा १३ बाँझापाटनका २१ वर्षीय प्रशान्त गुरुङ र पोखरा २१ का २१ वर्षीय...
काठमाडौँ- सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि रु २५ लाख सहयोगको घोषणा गरेको छ । भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान...
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । हिजो एक लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ४ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ ५ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँ रहेको छ...
काठमाडौं- यसवर्ष भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको उत्तम साइतबारे जानकारी गराएको हो ।
काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन पनि तोलामा ५ सयले घटेर प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी...
काठमाडौं- नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको लाईन काटिदिएको छ । विद्युत महशुल नतिरेपछि मन्त्रालयमा विजुली काटिएको हो । मन्त्रालयको ६० दिनभन्दा धेरै बक्यौता रहेकाले लाईन काटिएको वितरण केन्द्रले जनाएको छ । मन्त्रालयले प्राधिकरणलाई तिर्न पर्ने बक्यौता २७ हजार ६५ रुपैयाँ रहेको छ । पछिल्लो समय प्राधिकरणले विद्युत...
काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले यस्तो प्रबन्ध गरेको हो । बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङ मार्फत किन्ने प्रबन्ध गरेको थियो...
काठमाडौं- नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो। कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा...
काठमाडौं- काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ (स्वर्णिम योजना) कार्यक्रम लागू गरेको छ। काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत् यसबारेमा जानकारी दिएका हुन्। ‍महानगरवासीको सुख दुःखमा साथ दिन महानगर साथी स्वर्णिम योजना कार्यान्वयनमा ल्याइएको जनाएका छन्। मेयर बालेनले महानगरबासीका सुख दुःखमा सँगै रहने कार्यक्रम सञ्चालनमा आएको बताएका छन्। सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने...

अन्तर्वार्ता

ब्लग