काठमाडौं – मंसिर १३ गते बाट देशभर प्रदर्शनमा आउने लागेको नेपाली कथानक चलचित्र ‘मखमली मखमली’को “फुल भैं फुलेको मेरो जिन्दगी” बोलको गित सार्बजनिक गरिएको छ । गीतकार सावित्रा चिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ ।
मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् । फिल्ममा जयकिशन र शुभेच्छासँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलसहितको अभिनय छ ।
बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन र रामेश्वर हुमागाईको छायाँकन रहेको फिल्म राजु गिरीले निर्देशन गरेका हुन् । सम्पादन भने पछिल्लो पुस्ताका लोकप्रिय सम्पादक बिनोद बमले गरेका हुन् ।
मंसिर १३ गते बाट देशभर प्रदर्शनमा आउने लागेको सोहि चलचित्रलाई हाम्रो तर्फदेखी धेरै धेरै शुभकामना ।।।
,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
कृपया गीत हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,