नेपाली गीत संगीतमा सकृय मौलिक सर्जक खिमानन्द खरेल यस्पट्क ”पारिजात बोट” पन्चेबाजाको साथमा उपस्थित भएका छ्न। जन्म भुमिको माया माटोको सुवास पाखा पखेरा अनि मौलिकता भरीएका उनका सिर्जनाका बिसेषता हुन । उनि ब्यबसायीक्ता भन्दा पनि मौलीक्ता मा रमाएको सन्तुष्टि भएको उनका हरेक प्रकाशित एल्बम बाट सजीलै बुझन सकिन्छ । यस पटक पाल्पाको रमणीय स्थल बौघागुम्मा मा छायाङ्कन खिमानन्द खरेल को सब्द लय रामचन्द्र चन्द को सगीत सम्योजन रहेको सोहि गीतमा इस्वर सिङ र सुनिता बुढाको स्वर पृज्म स्टुडियो मा रेक्र्ड गरिएको गीत मा श्याम स्वत रसाइलीको मिक्सिङ रहेको छ भने अस्मिता रनपाल सुमन थापा दिप्सन छेत्री नबिना घर्ति को अभिनय रहेको सोहि गीत मा सुमन थापाको निर्देशन र कोरियोग्राफिमा राम केसी को छायाङ्कन रहेको उक्त गीत Revensh music Youtube च्यानल बाट सार्बजनीक भएको छ। सार्वजनिक भएको छोटो समयमै गीतको राम्रो चर्चा भएको देख्न सकिन्छ ।