घट्यो सुनको मूल्य

0
6

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन पनि तोलामा ५ सयले घटेर प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी आज सुन तोलामा १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्यमा भने आज कुनै परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here