फुटपाथका सामान हटाउँदै ललितपुर महानगर ललितपुर महानगरपालिका

0
4

काठमाण्डौ- ललितपुर : फुटपाथका सामान हटाउँदै ललितपुर महानगर ललितपुर महानगरपालिकाको उप – प्रमुख मञ्जली शाक्य बज्राचार्य लगायतको पदाधिकारीहरुको अनुगमनमा ललितपुरको सातदोबाटोमा रहेका पसलबाहिर राखेका फलफूल, किरानाका सामान, कुर्सी – टेबुललगायतका सामान हटाइएको छ ।

यात्रुलाई हिँड्न सहज होस् र बजारको सौन्दर्य वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाएको महानगरले बतायो । अबदेखि पसलको सटरभन्दा बाहिर सामान नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here