प्रहरीका १५१३ असइको सरूवा, को कहाँ ? (हेर्नुहोस सूचिसहित)

0
18

काठमाडौं- नेपाल प्रहरीका १५ सय १३ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका १ हजार ५ सय १३ जना असईको एकैपटक सरुवा गरिएको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले प्रचलीत नियम अनुसार हाल सरुवा भएको दरवन्दीबाट तलव भत्ता पाउने गरी प्रहरी सहायक निरीक्षक सरुवा गरेको प्रहरी कार्यालयले जनाएको छ ।

https://drive.google.com/file/d/1AsO3YPAxa20f7pe2_lxABL0avUqN2yf4/view?usp=sharing

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here