यस्तो छ आज बिदेशि मुद्राको बिनिमय दर

0
5

काठमाडौं- आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ २ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ । त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ४४ पैसा र बिक्री दर ८४ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here