गुल्मीको छत्रकोटमा करेन्ट लागेर एक महिलाको मृत्यु

0
90

गुल्मी – गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ६ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
गैरीखुट्टा निवासी–४६ वर्षीया कमलदेवी घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो ।
घिमिरेको करेन्ट लागेर घाइते भएपछि उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुडामणि पुनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here