हेर्नुहोस, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

0
4

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ७२ पैसा र बिक्री दर १३३ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ५३ पैसा र बिक्री दर १४३ रूपैयाँ १७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ५८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, कुवती दिनार एकको खरिद दर ४३० रुपैयाँ २० पैसा र बिक्री दर ४३२ रुपैयाँ १५ पैसा रहेको छ । आज बहराइनी दिनार एकको खरिद दर ३५२ रुपैयाँ ५ पैसाँ र बिक्री दर ३५३ रुपैयाँ ६४ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here