हेर्नुहोस आज कति छ विदेशी मुद्राको विनिमय दर

0
6

काठमाडौं- आज एक अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्रि दर १३२ रुपैयाँ ५४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ५२ पैसा र बिक्रि दर १४३ रुपैयाँ १७ पैसा रहेको छ । त्यसैगरी, एक क्यानेडियन डलरको खरिद दर ९६ रुपैयाँ ९८ पैसा र बिक्रि दर ९७ रुपैयाँ ४२ पैसा रहेको बैंकले जनाएको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ३३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ५६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको छ । कुवती दिनार एकको खरिद दर ४२८ रुपैयाँ १७ पैसा र बिक्री दर ४३० रुपैयाँ १२ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here