आज कति पुग्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

0
6

काठमाडौं- आज एक अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र विक्रि दर १३२ रुपैयाँ ५४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ३८ पैसा र विक्रि दर १४३ रुपैयाँ २ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिद दर ८४ रुपैयाँ ७१ पैसा र विक्रि दर ८५ रुपैयाँ ९ पैसा रहेको बैंकले जनाएको छ । साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने विक्रि दर ३५.३३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने विक्रि दर २८.५६ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here