हुमागाई, श्रीष्टि, रवि र सनम बर्षकै उत्कृष्ट

0
208

काठमाडौँ – हिज अर्थात असौज ९ गते रास्ट्रीय नाचघर जमलमा आयोजित सगरमाथा म्युजिक अवार्डमा आफना ४ प्रतिश्प्रधि हरुलाई पछि पार्दै अहिलेको समयका ब्यस्त तथा चर्चित छायाँकार मुकेश हुमागाईले अवार्ड हात पारेका छन्। हुमागाईले उजाड यो शिशिरमा हरियाली छाइदियौ, बोलको आधुनिक गीत बाट अवार्ड जितेका हुन् । एभरेष्ट ग्यालेरीको अफिसियल युट्युव च्यानल मार्फत प्रकासित उक्त गीतलाई दोस्रो नेपाल आइडल बिजेता रवि वड र प्रबिशा अधिकारीले गाएका हुन् । हुमागाइले अवार्ड पाउँदै गर्दा सोहि गीत मार्फत मोडेल श्रिस्टि खँड्काले पनि अवार्ड हात पारेको थिइन् । यस्तै गायिका प्रबिशा अधिकारि र रवि वडले पनि सोहि गीतबाटै अवार्ड पाएका छन् ।
त्यस्तै बिन्दबाशिनी म्युजिक प्रालि बाट प्रकाशित नभुल्न सक्ने बोलको गीत मार्फत लोकप्रिय मोडेल सनम कठायतले पनि बर्षको सर्बोत्केरिष्ट मोडेल तर्फ अवार्ड हात पारेका छन् ।
कुशल छायाँकार हुमागाई , मोडेल कठायत अनि मोडेल खँड्का लगायत सम्पूर्णलाई लाइ हाम्रो तर्फ देखी अझ धेरै सफलताको शुभकामना ।।।
,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here