घट्यो सुनचाँदीको मूल्य

0
6

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तोलामा १० रुपैयाँले घट्दै प्रतितोको १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो मंगलबार चाँदीको मूल्य तोलाको १४ सय रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here